यस्ता छन् ११ महिनाका आर्थिक सूचक, बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन बढ्यो
चालु आर्थिक वर्षको जेठसम्म शोधनान्तर स्थितिमा सुधार देखिएको छ ।
चालु आर्थिक वर्षको जेठसम्म शोधनान्तर स्थितिमा सुधार देखिएको छ ।
चालु आर्थिक वर्षको जेठ मसान्तसम्म कूल रु ११ खर्ब १२ अर्ब ५२ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ । ...
महालेखा नियन्त्रक कार्यालयले आज (सोमबार)देखि प्रदेश र स्थानीय तहको खाता रोक्का हुने जनाएको छ। ...
अर्थमन्त्री डा. प्रकाशशरण महतले "ब्याजदर कै कारण बजारमा पूंजी प्रवाह नभएको विचार राखेका छन्। सोमबार साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार शुभारम्म समारोहमा बोल्दै मन्त्री डा.महतले भने,"महँगो...
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई चलायमान बनाउन आगामी आर्थिक वर्षका लागि खुकुलो मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताएका छन् । ...
चालु आर्थिक वर्ष २०७९–८० को जेठ मसान्तसम्म प्रदेशहरूको बजेट खर्च आधा मात्रै देखिएको छ । ...
जर्जर सडक । सुनसान बजार । जीर्ण घर र शैवाल लागेका भित्ता । झुत्रिएर रङ खुइलिसकेका केही थान साइनबोर्ड।।। ...
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत जेठ मसान्तसम्ममा सरकारको बजेट खर्च रु ११ खर्ब ७६ अर्ब बराबर थियो । ...
बैंक तथा वित्तीय संस्थाबाट ऋण लई कतिपय ऋणीहरुले ऋण तिर्न छाडेपछि नेपाल राष्ट्र बैंकले सचेतनामूलक सूचना जारी गर्न सुरु गरेको छ । ...
निजी क्षेत्रले आयोजना गरेको मौद्रिक नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एकदमै छोटो मन्तव्य दिएका छन् । ...
निजी क्षेत्रले आयोजना गरेको मौद्रिक नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एकदमै छोटो मन्तव्य दिएका छन् । ...
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रको संकुचनको एउटा मुख्य कारण जोखिम भार १५० प्रशितत रहनु बताएका छन् । ...
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले ब्याजदरलाई एकल अंकमा झारेमात्र अर्थतन्त्र चलायमान हुने बताएका छन् । ...
सरकारले सासेक राजमार्ग सुधार आयोजना सञ्चालन गर्न एसियाली विकास बैंकबाट परियोजना सहायताको रुपमा तीस करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । ...
इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले विशिष्ट भौगोलिक अवस्थिति, प्रचुर प्राकृतिक संशाधन एवं सीपयुक्त युवा जनशक्तिलगायत कारणले नेपाल वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य रहेको बताएका छन् । ...
विश्वमा देखापरेको आर्थिक मन्दीको असर नेपालमा पनि देखा पर्न थालेको छ । ...
अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न कर्मचारीलाई निर्देशन दिएका छन्। ...
आर्थिक स्थायित्वका लागि नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघबीच सहकार्य हुने भएको छ । ...
नेपाली कांग्रेसका सांसद एवम् पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भाषण गरेर मात्रै अर्थतन्त्रका समस्या र चुनौतीहरू समाधान हुन नसक्ने बताएका छन् । ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा आर्थिक मन्दीको अवस्था सुरु भएको औँल्याएका छन् । ...