अब बजार तल आउने ठाउँ छैन, अहिलेको इन्डेक्स ५ हजारमाथि हुनुपर्ने हाे : ज्ञानेन्द्रलाल प्रधान
नेपाली स्टक मार्केट अब तल आउने ठाउँ नरहेको उर्जा उद्यमी...
नेपाली स्टक मार्केट अब तल आउने ठाउँ नरहेको उर्जा उद्यमी...
भारत भ्रमणमा रहेका अर्थमन्त्री डा प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भेटवार्ता भएको छ । ...
आजदेखि पाँचतारे होटल, विदेशी मदिरा र रू १० लाख माथिका पत्थर जडित गरगहनामा दुई प्रतिशत विलासिता शुल्क लाग्ने भएको छ । ...
आज (सोमबार)देखि आर्थिक वर्ष २०८०/०८१ सुरु भएको छ । ...
नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले आर्थिक वर्ष २०८०/८१ को बजेट र नीति तथा कार्यक्रमको कार्यान्वयन र योजना तर्जुमामा प्रभावकारीरुपमा कार्य गर्न आज विभिन्न मन्त्रालय र निकायका सचिवहरुलाई निर्देशन दिएका...
सामाजिक सुरक्षा कोषले चालु आव २०८०/८१ का लागि योगदानकर्ताले वृद्धावस्था सुरक्षा योजनामा जम्मा गरेको रकममा वार्षिक सात दशमवल पाँच प्रतिशत व्याज प्रदान गर्ने भएको छ । ...
वायुसेवा कम्पनीहरूले हवाई भाडा दर ६ प्रतिशतले बढाएका छन् । ...
आज (सोमबार)देखि आर्थिक वर्ष २०८०–८१ सुरु भएको छ । ...
गत आर्थिक वर्ष २०७९-८० मा सङ्घीय सरकारले वार्षिक लक्ष्यको करिब ८० प्रतिशत बजेट खर्च गरेको छ । ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सचिव लिलामणी पोखरेले परम्परागत नीतिलाई परिवर्तन गर्न नसके स्वाधिन राष्ट्रिय अर्थतन्त्र निर्माण हुन नसक्ने बताएका छन् । ...
जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा भाग लिन अर्थमन्त्री डा. प्रकाशशरण महत आज भारत प्रस्थान गरेका छन् । ...
वार्षिक १० लाख विदेशी पर्यटक भित्र्याउने योजनासहित नेपाल पर्यटन बोर्डले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि रु सवा एक अर्बको बजेट ल्याउने तयारी गरेको छ । ...
मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंहले मधेस प्रदेश सरकारले स्वास्थ्य क्षेत्रका लागि ल्याएको अगामी आर्थिक वर्ष २०८०/८१ को बजेट जनतामा स्वास्थ्यको पहुँच सवल र सुदृढ हुन्छ भन्ने कुरालाई...
राष्ट्र ऋण उठाउने विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ । ...
राष्ट्रियसभाको आजको बैठकले आर्थिक विधेयक, २०८० पारित गरेको छ । ...
अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले आर्थिक विधेयक, २०८० मार्फत गरेका करका प्रस्ताव आवश्यकताअनुसार संशोधन गर्न सकिने बताएका छन्। ...
मुलुकको अर्थतन्त्रमा अझै पनि सुधार हुन सकेको छैन । ...
अर्थमन्त्री डा. प्रकाशशरण महतले ठूलो समस्याका रुपमा रहेको बेरुजु कम गर्नका लागि अर्थ मन्त्रालय जागरुक भएर लागेको बताएका छन्। ...
असार अन्तिम सातासम्म पनि त्यहाँका दुई नगरपालिका बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्न असफल भएका छन् । ...
चालु आर्थिक वर्ष २०७९/८० मा पर्साका सरकारी कार्यालयको चालुतर्फ ९५ प्रतिशत र पुँजीगत ६९ प्रतिशत बजेट खर्च भएको छ । ...