सस्तिँदै सेयर भाउ : १६ कम्पनीकाे मूल्य २०० भन्दा कम
गत वर्ष करिव ३२०० को विन्दुमा पुगी नयाँ ईतिहास बनाएको...
गत वर्ष करिव ३२०० को विन्दुमा पुगी नयाँ ईतिहास बनाएको...
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाली अर्थविद् डा.स्वर्णिम वाग्लेलाई टिकट नदिएकोमा असन्तुष्टि व्यक्त गरेकाछन् । ...
सरकारले गत वैशाख १३ देखि प्रतिबन्ध लगाउँदै आएको ४ वस्तुमाथिको आयात मंसिर मसान्तसम्म लम्ब्याइने भएकाे छ । ...
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका मन्त्रीहरुलाई हटाएका छन् । ...
महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । ...
अपर लोहरे हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ । ...
नेपाल स्टक एक्सचेञ्जका निवर्तमान सीईओ चन्द्र सिंह साउदले आफ्नो कार्यकालमा आफूले नेप्सेलाई सुधार्न धेरै प्रयास गर्दागर्दै पनि नसकिएको बताएका छन् । ...
लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माण गरेको माथिल्लो दोर्दी ‘ए’को उत्पादित बिजुली परीक्षण बिहीबारदेखि सुरु भएको छ । ...
सवोच्च अदालतले नेपाल पत्रकार महासंघका भक्तपुर जिल्ला अध्यक्ष जगतकृष्ण प्रजापतिलाई पदाबाट हटाउने नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्णय उत्प्रेषणको आदेशले बदर गरेको छ । ...
कार्तिक महिनामा निक्षेपको ब्याजदर नबढ्ने भएको छ । बैंकरबीच असोज महिनाकै ब्याजदर कायम गर्न उपयुक्त भएको भन्दै त्यसैलाई नै निरन्तरता दिने सहमति भएको छ । ...
शुक्रबार अमेरिकी डलरको भाउ पुनः बढेको छ । ...
सिन्धुलीमा निर्माणाधीन सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल खन्ने कार्य आजबाट सुरु हुँदैछ । ...
उषा इन्भेष्टमेन्ट प्रा.लीले आफ्नो स्वामित्वमा रहेको हिमालयन पावर पार्टनरको ४ लाख ९५ हजार कित्ता सेयर बिक्रि गर्ने भएको छ । ...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारूढ गठबन्धनको दुई तिहाई बहुमत आउने दाबी गरेका छन् । ...
नेपाल फेरि पनि अन्तर्राष्ट्रिय सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्ने जोखिम बढेको छ। ...
निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलको निर्वाचन खर्चको विवरण नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको स्थानीय संरचनामार्फत संकलन गरिने भएको छ। ...
पिपुल्स पावर कम्पनी लिमिटेड सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । ...
नेपाल धितोपत्र बोर्डले रित्त विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको छ । ...
एनआईबिएल एस क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । ...
इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन तथा विक्रि खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आजदेखि आवेदन दिन सकिने छ । ...