विश्व बजारसँग जोडिन् निजी क्षेत्रको भूमिका अझ सशक्त हुनुपर्नेमा चेम्बर सल्लाहकार परिषद् अध्यक्ष श्रेष्ठको जोड
नेपाल चेम्बर अफ कमर्सका सल्लाहकार परिषद अध्यक्ष एवम् पूर्व अध्यक्ष...
नेपाल चेम्बर अफ कमर्सका सल्लाहकार परिषद अध्यक्ष एवम् पूर्व अध्यक्ष...
महालेखा परीक्षक कार्यालयको अनुसार सरकारले गत आर्थिक वर्ष २०८१/८२ मा कुल ११ खर्ब ९६ अर्ब १९ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । ...
नेपालले अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)बाट विस्तारित कर्जा सुविधा (एक्स्टेन्डेड क्रेडिट फ्यासिलिटी (इसिएफ)अन्तर्गत थप साढे ६ अर्ब कर्जा पाउने भएको छ । ...
जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने गरी प्राथमिकताका क्षेत्र निर्धारण गरेको छ ।
आर्थिक वर्ष २०८३/८४ को बजेटमा सवारी साधन सम्बन्धी कर नीतिमा गरिएको परिवर्तनप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले ध्यानाकर्षण भएको जनाएको छ । ...
भारत–नेपाल आर्थिक सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले आयोजित “भारत–नेपाल आर्थिक सहकार्य मञ्च २०२६” मा नेपाल र भारतका उद्योगी, व्यवसायी, बैंकिङ क्षेत्रका प्रतिनिधि तथा विज्ञहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन, लुम्बिनी पर्यटन...
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले देशको औद्योगिक रूपान्तरण, ऊर्जा उपयोग र प्रविधि विकासलाई जोड दिँदै नेपाललाई विद्युत तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा जोड दिएका छन् । ...
सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटमा जलविद्युत क्षेत्रका लागि धेरै सुधारका नीति लिएको घोषणा गर्यो । ...
बजेट र हाइड्रो............. ...
सरकारले आगामी आर्थिक वर्षको बजेटबमा १० मेगावटसम्मका जलविद्युत आयोजनाको पिपीए गर्ने बताएको छ । ...
विगतका दिनहरुमा पनि बजेट विनियोजन गरेको र अध्ययन समेत सुरु हुन नसकेको एउटा आयोजना हो टोखा–छहरे सुरुङमार्ग । ...
संघ सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक निजी साझेदारीमा २० मेगावाटसम्मको जलविद्युत् आयोजना आँफैले निर्माण गर्ने भएको छ । ...
सरकारी खर्चको तुलनामा मुलुकको कुल राजस्व संकलन कमजोर देखिएको छ । ...
नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया अझै टुंगोमा पुग्न सकेको छैन। ...
काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरूलाई बहालमा लिएका घर, कोठा तथा फ्ल्याट खाली गर्न कडा निर्देशन दिएको छ । ...
नेपाल उद्योग परिसंघले नेपाल सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/०८४ को बजेटलाई सकारात्मक रूपमा स्वागत गरेको छ। ...
सरकारले चालु आर्थिक वर्षको आर्थिक विधेयकमार्फत वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकबाट १ प्रतिशत कर उठाउने व्यवस्था लागू गरेको छ। ...
वित्तीय प्रणालीमा पारदर्शिता र सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले सरकारले संस्थाको स्वामित्व, नियन्त्रण तथा व्यवस्थापनमा संलग्न व्यक्तिहरूको पृष्ठभूमि र वित्तीय अवस्थाबारे विस्तृत विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरेको छ। ...
आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले परम्परागत कर नीतिमा परिवर्तन गरेको छ । ...
विद्युतमा कर होइन प्रयोगमा प्रोत्साहन गर्नुपर्छ ... ...