नेपालको अर्थतन्त्रमा पुनःउत्थानको प्रारम्भिक सङ्केत: आइएमएफ
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको अर्थतन्त्रमा सुधारको प्रारम्भिक सङ्केत...
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको अर्थतन्त्रमा सुधारको प्रारम्भिक सङ्केत...
आर्थिक वर्ष २०८०/८१ मा नेपालले विश्वका १२२ वटा मुलुकसँग वैदेशिक व्यापार गरेको छ । भन्सार विभागका अनुसार नेपालले विश्वभरका १२२ वटा मुलुकसँग वैदेशिक व्यापार (वस्तु किनबेच) गरेको हो । तर, नेपालले वैदेशिक...
चालू आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा ३९ अर्ब ६२ करोड रुपैयाँ भन्सार राजश्व संकलन भएको छ । भन्सार विभागको तथ्यांकअनुसार विभागले १ महिनाको अवधिमा नै ३९ अर्ब रुपैयाँभन्दा बढी...
प्रवासी नेपाली मञ्चलगायत नेपाली समुदायको टोलीलाई ओलीले भने, ‘तपाईंहरु ढुक्क भएर जानुहोस् । क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने विषयमा हामीले सोच बनाइसकेका छौँ।’ ...
सरकारले यसअघि दसैंअघि सबै भुक्तानी दिइसक्ने बताएको थियो। तर, गत आव र चालु आवको हालसम्मको काम सम्पन्न भएको ४० अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष...
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा प्रस्तुत गर्दै पर्यटन पूर्वाधारमा थप लगानीको आवश्यकता रहेको बताएका छन् । सोमबार बैंककमा आयोजित ३७ औं...
कम्पनीले कायम चुक्ता पुँजी ४ अर्ब ६४ करोडको २.५० प्रतिशतका दरले हुन आउने ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो। ...
ग्रीन डेभलपमेन्ट बैंकको सेयर संरचना हेरफेर भएको छ। कम्पनीले ४९ प्रतिशत सेयर सर्वसाधारण समूहको तथा बाकी ५१ प्रतिशत सेयर संस्थापक समूहको हुने गरी सेयर संरचना हेरफेर गरेको हो। ...
हिमालय ऊर्जा विकास कम्पनीको अवितरित हकप्रद सेयरको आज सोमबारदेखि लिलाम (अक्सन) खुलेको छ। १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद सेयर आजदेखि असोज १४ गतेसम्म बिक्री खुला गरिएको हो।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र बिस्तारै सुधारको बाटोमा रहेको बताएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको सम्मेलनमा उनले यस्तो बताएका हुन् । ...
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ) को एसिया प्रशान्त क्षेत्रको उपनिर्देशक रुपा दत्तगुप्ताबीच शिष्टाचार भेट भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा उपनिर्देशक दत्तगुप्ताले नेपालको...
चालू आर्थिक वर्ष ०८१/८२ को भदौ महिनामा घरजग्गा कारोबारबाट ३ अर्ब ८३ करोड ५० लाख ८२ हजार रुपैयाँ राजस्व संकलन भएको छ । विभागका अनुसार यो एक महिनामा ३...
नेपाल उद्योग वाणिज्य महासंघले मंगलबारदेखि विजनेस इन्टेलिजेन्स सिस्टम (बीआईएस) को औपचारिक सुरुवात गरेको छ । महासंघका सदस्यहरुको डटावेस, अध्ययन अनुसन्धान र कार्यालय व्यवस्थापनमा यसको प्रयोग गरिनेछ । ...
गत आर्थिक वर्ष ०८०/८१ को नाफाबाट ५० प्रतिशत बोनस सेयर र करसहित १२ प्रतिशत नगद लाभांश घोषणा गरिएको हो। प्रस्तावित लाभांश आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन्। ...
बिहीबारबाट रामशाहपथ, थापाथली, सूर्यविनायक र नख्खु गोदामबाट खाद्यान्नमा छुट दिएको छ। दाल, चामलमा प्रतिकिलो न्यूनतम ५ रुपैयाँ छुट दिइएको छ। ...
आँखुखोला जलविद्युत कम्पनीको अवितरित हकप्रद सेयर बिक्रीमा राखिएको छ। कम्पनीले १७ लाख ५० हजार २४८ कित्ता अवितरित हकप्रद सेयर सर्वसाधारणका लागि असोज ११ गतेदेखि आवेदन दिन पाउनेगरी बिक्री राखेको हो।
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा आएको छ । प्रमुख चाड दशैंतिहार र छठ पर्वको समयमा दैनिक उपभोग्य वस्तुहरुको माग अत्यधिक हुने भएकाले सरकारी स्वामित्वको संस्था खाद्य व्यवस्था...
आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४९ करोड ९४ लाख आठ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । संकलन भएको उक्त रकम चालु आवको वार्षिक...
एनएमबि-५० ले करसहित १५ प्रतिशत र एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड-२ ले करसहित १० प्रतिशत नगद लाभांश दिने भएका हुन्। ...
पुँजी बजारप्रतिको आमनागरिकको बढ्दो आकर्षणलाई ध्यानमा राखी नियामक निकायको संस्थागत प्रभावकारिता र पारदर्शितालाई सुदृढ गरी लगानीकर्ताको लगानी सुरक्षित गरिने भनिएको छ। आन्तरिक, वाह्य र गैरआवासीय नेपालीसमेतको लगानी वृद्धि गर्न नीतिगत, कानुनी ...