एनसीसी बैंकसहित ३ कम्पनीको सेयरमूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ३ वटा कम्पनीको सेयरमूल्य समायोजन...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ३ वटा कम्पनीको सेयरमूल्य समायोजन...
आज (पाैष ११ गते, आइतबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् । ...
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी आफूले कुनै पनि देशमा राष्ट्रघाती नदेखेको बताएका छन् । ...
बजारमा तरलताको अभाव चरम हुन थालेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चालु पुँजी कर्जामा कडाइ गर्ने भएको छ । ...
बजार घटेर २३०० को हाराहारीमा आउदै गर्दा हामीले बारम्बार बजार घटेर निकै तल आइसकेको र प्राविधिक रुपमा हेर्दा पनि बजार बढ्ने सम्भावना नै देखिन्छ भनेका थियौ। ...
साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) पनि सेयर बजारमा राैनकता कायम नै छ । ...
उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरमका सभापति तथा नेपाल इन्भेष्टर्स फोरमका पुर्व अध्यक्ष अम्बिका प्रसाद पौडेलले नियामक निकाय तथा सरकारले पुँजी बजारलाई राम्ररी बुझ्नै नसकेको आरोप लगाएका छन्। ...
बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले नेपालका बीमा कम्पनीहरुको व्यवसायको दायरा बढ्दै गएकाले हाल कायम पुँजी अपर्याप्त रहेको बताएका छन् । ...
थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले पुस महिनाभरि मूत्रथैलीमा भएको पत्थरीको शल्यक्रियामा विशेष छुट पाइने अफर सार्वजनिक गरेको छ । ...
बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले तेस्रो वार्षिक साधारण सभा ३० पुसमा बोलाएको छ । ...
चालु आर्थिक वर्ष २०७८/७९ को मंसिरसम्ममा २८ दशमलव १ प्रतिशत सर्वसाधारणको पहुँचमा बीमा सेवा पुगेकाे छ । ...
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्रबीच साझेदारीमा बन्द रहेका सरकारी उद्योगहरु पुनः सञ्चालन गर्न सकिने बताएका छन् । ...
बीमा समितिले नेपाल लाइफ इन्योरेन्स कम्पनीका सञ्चालकहरुलाई पत्र काटेको छ । ...
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सेयर बजारको विकास हुँदा देशको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने बताएका छन्। ...
चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा विद्युत चुहावट २ दशमलव ८३ प्रतिशत विन्दुले घटेको छ । ...
भारतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ४२२ पुगेको छ । ...
मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । ...
लमजुङको दोर्दी खोलामा निर्माणाधीन ५४ मेगावाट सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाले विद्युत प्रसारण लाइनको परिमार्जित वातावरणीय परीक्षण गर्ने भएको छ । ...
मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । ...
मंसिर अन्तिममा वृद्धि भएको बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप पुस लागेपछि घटेको छ । ...