ढाका कपडा तथा अल्लोका वस्तुहरुको प्रदर्शनी तथा सम्मेलन स्थगित
आगामी पुस पहिलो साता राजधानीमा आयोजना हुने भनिएको ढाका कपडा...
आगामी पुस पहिलो साता राजधानीमा आयोजना हुने भनिएको ढाका कपडा...
विश्वमा पछिल्लो समय देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित नेपालमा पनि भेटिएका छन् । ...
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आन्तरिक चुनावमा आफू बलियो भएकाले १४औं महाधिवेशनमा फेरि सभापतिमा उठ्ने घोषणा गरेका छन्। ...
विभिन्न लगानीकर्ताहरुले अहिलेको सरकार पूँजीबजार बिरोधी भएको भन्दै पूँजीबजारका बोरोधीहरुलाई आगामी चुनावमा नो भोट भन्दै सामाजिक सञ्जालमा नो भोट अभियान सञ्चालन गरेका छन् । ...
“स्वास्थ्य शरीर स्वास्थ्य मस्तिष्क” भन्ने मर्मलाई आत्मसात् गरी कामना सेवा विकास बैंकले पुसको दोश्रो हप्ता पहिलो “Kamana Sewa Futsal Cup 2021“ प्रतियोगिता आयोजना गर्ने भएको छ । ...
“एनआईबिएल सहभागिता फण्ड” (खुलामुखी योजना) को इकाईहरू अनलाइनबाट पनि बिक्री गर्न सकिने भएकाे छ । ...
१२ कक्षाको परिक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै काठमाडौँको सफ्टवेरिका कलेज अफ आइटी एण्ड इकमर्सले कोभेन्ट्री विश्वविद्यालयको सहकार्यमा सञ्चालन गरेको 'नेपाल आईओटी च्यालेन्ज' मा आइओटीसँग सम्बन्धित विद्यार्थीले बनाएका विभिन्न परियोजनाको प्रदर्शनी...
नेकपा एमाले सचिव योगेश भट्टराईले गैंडा र एमाले प्रवृत्ति समान रहेको भन्दै जाइलाग्नेलाई नछाड्ने चेतावनी दिएका छन् । ...
आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल पर्यटन बोर्डबीच बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ । ...
कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई दिनानुदिन रुपमा आवश्यक भइरहने खर्च व्यवस्थापनमा मद्दत पुर्याउने हेतुले गतवर्ष देखि फोनलोन सुविधा सञ्चालनमा ल्याएको थियो । ...
भारतमा एकै दिन १७ जनामा काेभिडकाे नयाँ भेरियन्ट अाेमिक्राेन भाइरस देखिएकाे छ । ...
नेपाल राष्ट्र बैंकले महुली लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश स्विकृत गरेको छ । ...
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । ...
उत्तरायणको समयमा योगीहरूले आफ्नो आध्यात्मिक प्रक्रियातर्फ केही नयाँ प्रयासहरू गर्छन्, किनकि उत्तरायण भनेको कृपा र बद्धत्त्वको समय हो । ...
उच्च अदालत पाटनले गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय समितिको समायवधि र नयाँ निर्वाचन प्रक्रियाबारे परराष्ट्र मन्त्रालयले दिएको निर्देशन कार्यान्वयन नगर्न दिएकाे आदेशलाई निरन्तरता दिने भएको छ। ...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको दुवै मात्रा खोप लगाएका व्यक्तिहरूलाई बुस्टर डोज खोप दिने तयारी गरेको छ । ...
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान विस्तार गर्न सुरु गरेको छ । ...
चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो चौमासमा जीवन बीमा कम्पनीहरूले झन्डै आधा खर्ब रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । ...
रसुवा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला बनेको छ । जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन योग्य १८ वर्षमाथिका सबै नागरिकले पूर्ण खोप पाएसँगै रसुवा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला बनेको हो । ...
नेपाल बैंक लिमिटेडको १७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । ...