स्वघाेषणा गरेर कात्तिकभित्र फाइबर-पोलको भाडा बुझाउन प्राधिकरणकाे निर्देशन
नेपाल विद्युत प्राधिकरणले कात्तिक मसान्तभित्र अप्टिकल फाइबर र पोलको भाडा...
नेपाल विद्युत प्राधिकरणले कात्तिक मसान्तभित्र अप्टिकल फाइबर र पोलको भाडा...
सरकारले सात आपूर्तिकर्ता र निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको छ । ...
वाणिज्य बैंकहरूको कुल निक्षेप सकंलन बढेर हालसम्मकै उच्च विन्दुमा पुग्दा पनि बैंकमा तरलता ९लगानीयोग्य पूँजी० को अभाव भने कायमै रहेको छ । ...
नेपाल उद्योग वाणिज्य महासंघले पूंजीबजारको विद्यमान अवस्थाबारे एक विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ । ...
न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज असोज १९ गते अन्तिम दिन रहेको छ । ...
सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ ठगीको आरोपमा पक्राउ परेका छन् । उनीसहित एक दर्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज सुन्धाराबाट पक्राउ गरेको हो । एमालेका पूर्वसभासद तथा सिभिल बैंकका अध्यक्ष...
नमस्कार तपाईं आज अर्थमन्त्री हुनुहुन्छ । तपाईं अर्थमन्त्री हुनुभएको दिन अरु जस्तै म पनि खुसी भएकी थिएँ । ...
न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिनेको ओइरो लागेको छ । ...
नेपाल बंगलादेश क्यापिटलको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । ...
नेपाल उद्योग परिसंघ अन्तर्गत कृषि विकास परिषद् गठन भएको छ । ...
नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरुले नागरिक पेन्सन योजनामा सहभागी भई बचत जम्मा गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । ...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पुतलिसडक, काठमाण्डौंस्थित लुजा मेक अप स्टुडियो एण्ड स्किन केयरबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । ...
सफल व्यवसाय विस्तार गर्दै अघि बढिरहेको ‘सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी’ र पर्यटकिय गन्तव्य चितवनमा अवस्थित आकर्षक ‘चितवन प्याराडाईज होटल’ सँग गरिमा विकास बैंकले उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आकर्षक...
साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) सेयर बजारमा सामान्य गिरावट देखिएकाे छ । ...
नेपाल इन्भेष्टर्स फोरमले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कायम गरेकाे सेयर धिताे कर्जाकाे सीमा तत्काल खारेज गर्न नियामक निकायहरूसँग माग गरेकाे छ । ...
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले नेपालीहरूको महान चाड दशैँ र तिहारलाई लक्षित गर्दै विभिन्न किसिमका योजना सार्वजनिक गरेको छ । ...
साहस उर्जा कम्पनी लिमिटेडले असोज ६ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड हिजाे (असाेज १७ गते, आइतबार) सम्पन्न भइसकेकाे छ । ...
बडा दशैं, तिहार तथा छठपर्वको उपलक्ष्यमा प्रभु क्यापिटलले डबल धमाका नामको अफर सञ्चालन गरेको छ । ...
अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले खाना खाजा मगाउँदा ५० प्रतिशतसम्म छुट दिने भएको छ । ...
भाडा समायोजनको माग राख्दै यातायात व्यवसायीले उपत्यकामा सार्वजनिक यातायातका साधनहरु सडकमा तेर्साएर आन्दोलन थालेका छन् । ...