अपर तामाकोशीले पायाे हकप्रद निष्कासन गर्ने अनुमति
अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने अनुमति पाएकाे छ...
अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने अनुमति पाएकाे छ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य समायाेजन भएकाे छ । ...
आज (मंगलबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ओरालो लागेको छ । ...
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १८औं वार्षिक साधारण सभा आह्वान गरेको छ । ...
लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा ऋणीबाट १५ प्रतिशतभन्दा ब्याजदर असुली गरे आफूसमक्ष उजुरी गर्न राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ । ...
समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । ...
सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तिय संस्था लिमिटेडका बिचमा मर्जर सम्पन्न भएको छ । ...
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबा प्रस्ताव गरेको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । ...
एमालेले सरकारबाट बाहिरिने निर्णय गरेसँगै अर्थमन्त्री विष्णु पाैडेलले पानि राजिनामा दिएका छन् । ...
नेप्सेमा २ लघुवित्तकाे मूल्य समायाेजन भएकाे छ । ...
ब्राेकर लाइसेन्स, नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी मार्केटकाे लाइसेन्स वितरणको कार्य रोक्न माग गरिएको मुद्धाकाे आज सर्वाेच्च सुनुवाई भएकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । ...
एमालेले सरकारबाट बाहिरिने निर्णय गरिसकेपछी नेप्सेमा तिब्र गिरावट आएको थियो। ...
नेपाल धितोपत्र बोर्डले आइपीओ निष्काशन गर्न मोदी इनर्जी लिमिटेडलाई अनुमति प्रदान गरेको छ । ...
नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले कार्यान्वयन समितिसँग छलफल गर्ने भएकाे छ । ...
साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले लाभांश पारित सहितका ऐजेन्डा पारित गर्न साधारणसभा आह्वान गरेको छ । ...
सानिमा मिडल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन २६ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा विक्रि खुल्ला गर्ने भएको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार एक कम्पनीकाे बाेनस सेयर सूचिकृत भएको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंक अफ काठमाडौँको ऋणपत्र सूचीकृत भएको छ । ...
एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (फागुन १४ गते, आइतबार) सम्पन्न भएकाे छ । ...