यी ३ कम्पनीको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन
तीन कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि सोमबार (फागुन ८) गते...
तीन कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि सोमबार (फागुन ८) गते...
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । ...
साइबर सुरक्षाका लागि अपनाउनु पर्ने दसवटा मुख्य मुख्य असल वानीहरू ...
आज नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा आज दोस्रो बजार कारोबार बन्द हुने भएको छ । सरकारले आज प्रजातन्त्र दिवसका अवसरमा सार्वजनिक विदा दिएकाले सेयर कारोबार हुनेछैन । ...
यस साता सेयर बजारमा भारी गिरावट देखियाे । ...
नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले २ वटा नयाँ म्युचुअल फण्ड निष्कासन गर्न अनुमति प्रदान गरेकाे छ । ...
माई खोला हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) बाट अनुमति पाएकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (शुक्रबार) २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । ...
बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । ...
भारतीय मूलका नील मोहन युट्युबको नयाँ सीईओमा नियुक्त भएका छन् । ...
प्रभु क्यापिटल लिमिटेडले फागुन १८ गतेदेखि 'प्रभु स्मार्ट फण्ड' नामक नयाँ म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा महिला लघुवित्त वित्तिय संस्था लिमिटेड र मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । ...
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। ...
सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २६ गते छैठौं वार्षिक साधारण सभा बोलाएको छ । ...
सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेड र कालिन्चोक दर्शन लिमिटेडबीच सिटिजन्स बैङ्कका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । ...
आइएमई पेमार्फत् ग्राहकहरूले सजिलैसँग आफ्नो ट्राफिक फाइन भुक्तान गर्न मिल्ने सुविधा थपिएको छ । ...
आगामी चैत्र १४ र १५ मा आठौँ संस्करणको पावर समिट–२०२३ हुने भएको छ। ...
लुम्बिनी जनरल इन्स्योरेन्सले आज काठमाडौंको मिनभवनस्थित विश्व शान्ति बिहारमा रहेको विश्व शान्ति बौद्ध शिक्षालयमा भिक्षु शिक्षामा अध्ययनरत १० जना विद्यार्थीहरुको लागि प्रति विद्यार्थी बार्षिक रु. १२ हजारको दरले रु. १...
संसारका २०० भन्दा बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्राउँदै उत्कृष्ट डिजिटल रेमिट्यान्स कम्पनीको रुपमा स्थापित इसेवा मनी ट्रान्सफर र कुवेतको अल् अन्सारी एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । ...
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको ५० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । ...