एकै दिन १२ संक्रमित भेटिएकाे उदयपुरमा सुरक्षा सामग्री र जनशक्तिकै अभाव
शुक्रबार मात्र उदयपुरमा एकै दिन १२ जना काेराेना संक्रमित भेटिए...
शुक्रबार मात्र उदयपुरमा एकै दिन १२ जना काेराेना संक्रमित भेटिए...
यतिबेला गर्मी माैसम शुरु भइसकेकाे छ । सामान्यतया जाडाे भन्दा गर्मी माैसममा खानेकुरा चाँडै सड्ने गल्ने र कुहिने हुन्छ । याे समयमा झिंगा, मच्छर र साङ्ला पनि फैलन्छ । यस्ताे समयमा...
अर्थ संसार, काठमाडौं- स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको प्रभावका कारण आगामी तीन दिनसम्म मौसम बदली गराउनुका साथै देशका कतिपय भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जल तथा...
अर्थ संसार, सर्लाही -सर्लाहीमा र्यापिड डायग्नोष्टिक टेष्ट ९आरडिटी० गर्दा एक जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । सर्लाहीको क्वारेन्टाइनमा रहेका ६५ जनालाई ¥यापिड टेष्ट गर्दा एक जनामा पोजेटिभ देखिएको हो ।
अर्थ संसार, काठमाडौं-राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले गरेको लकडाउनमा अतिआवश्यक काम गर्ने चिकित्सकलाई कुटपिट गर्ने दोषीलाई कारवाही गर्न माग गरेको छ । ...
जब हामी माेबाइल गेमहरूकाे कुरा गर्छाैं धेरै मानिस हरूकाे ध्यान रेसिङ गेम, सुटिङ गेम, वा वेटल राेयल गेम तिर जान्छ। नजाओस पनि किन, यस्ता गेमहरू हेर्न मात्रै हाेइन खेल्न पनि धेरै राेमाञ्चक...
अर्थ संसार, काठमाडौं - सरकारले स्थापना गरेकाे कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ७ लाख ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ । ...
अर्थसंसार, काठमाडाैं- बुधबार लामो समयदेखि चर्चामा रहेकाे आईफोन एसई सार्वजनिक भएको छ । काेभिड १९ का कारण पटक-पटक सार्वजनिक मिति परिवर्तन हुँदै आएतापनि आईफोन एसई बुधबार कम्पनीले सार्वजनिक गरेको हो । ...
अर्थ संसार, काठमाडौं- पछिल्लो समय विकास बैंकहरुमाझ आफ्नो छ्ट्टै स्थान बनाउन सफल बैंक हो कामना सेवा विकास बैंक । बैंकको गुणस्तयरीय सेवा, बैंकको संचालक र व्यवस्थापनले बैंकलाई अझ सवल र...
अर्थ संसार, काठमाडौं-कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या शुक्रबार विहान ९ :३० बजेसम्म १ लाख ४५ हजार ५५१ पुगेको छ । ...
अर्थ संसार, काठमाडौं- विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले स्थानीय तहलाई अनुरोध गरेको छ । ...
अर्थ संसार, काठमाडौं - एनआईसी एशिया बैंकले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सातै प्रदेशलाई सहयोग प्रदान गरेकाे छ । ...
अर्थ संसार, काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंकहरुलाई नियमित रिपोर्टिङ गर्न निर्देशन दिएकाे छ । ...
अर्थ संसार, काठमाडौं - अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले आफूलाई कोरोना भाइरसको संक्रमण भए/नभएको परीक्षण गर्दा केही नबिग्रने बताएका छन् । ...
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका डाक्टरमाथि प्रहरीले हातपात भएपछि उक्त घटनाबारे छानबिन गर्न समिति गठन भएकाे छ । ड्युटी सकेर घर फर्कने क्रममा तीन जना डाक्टरमाथि कुटपिट भएकाे अाराेप उनीहरूले लगाएका थिए । ...
अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुबाट सेवा लिँदा कुनै समस्या आएमा तरून्तै सम्पर्क गर्ने व्यक्तिको जानकारी दिएको छ । ...
अर्थ संसार, काठमाडौं - आगामी वैशाख १५ गतेसम्म शेयर काराेबार बन्द हुने भएकाे छ । ...
अर्थ संसार, काठमाडौं – कुन बैंककाे सेवा मन पर्छ भनी प्रश्न गर्दा सर्वसाधारणहरूले विभिन्न धारणा व्यक्त गरेका छन् । ...
अर्थ संसार, काठमाडौं- धादिङ जिल्लाको ज्वालामुखि गाउँपालिका वडा ३ अमराईका २७ वर्षिय एक युवकमा र्यापिड टेष्ट (द्रुत गतिको परिक्षण) गर्दा कोरोना पोजेटिभ देखिएको छ । जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं....
अर्थ संसार, काठमाडौं – क्वारेन्टाइनमा १४ दिन बसेर पनि कोरोना भाइरसको सङ्क्रमण नदेखिएका व्यक्ति पनि थप सात दिन घरमै क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । ...