शिखर इन्स्योरेन्सले चुक्तापूँजी पुर्याउन एफपिओ निष्काशन गर्ने
अर्थ संसार, कामठाडौं– शिखर इन्स्योरेन्सले एफपिओ निष्काशन गर्ने भएको छ...
अर्थ संसार, कामठाडौं– शिखर इन्स्योरेन्सले एफपिओ निष्काशन गर्ने भएको छ...
अर्थ संसार,चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोला नजिकै आज अपराह्न ३ बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । ...
अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंकले औपचारिक रुपमा नै रु आठ अर्ब पूँजी पुर्याएको छ । नेपाल राष्ट्र बैंकले तोकेको समयसीमा भन्दा पहिले नै ग्लोबल आइएमईले चुक्ता पूँजी आठ अर्ब...
अर्थ संसार, काठमाडौँ, लगानीको लागि अवसर खोज्दै हुनुहुन्छ , अब चिन्ता नगर्नुस बैंक तथा वित्तिय संस्थाले आइपीओ जारी गरिरहेका छन् । ...
अर्थ संसार, काठमाडौं –राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रले विभिन्न पदमा कर्मचारी माग गरेको छ । सेभ द चिल्ड्रेन र केन्द्रले सञ्चालन गर्न लागेको स्पोन्सरसिप कार्यक्रमको लागि कर्मचारी माग गरेको हो ।...
अर्थ संसार, काठमाडौं– नेपाल एसबिआई बैंकको हकप्रद सेयर भर्नुभयो ? यदि भनरेको भए आजै गरए भर्नुहोला । किन कि आज अन्ति दिन हो । ...
अर्थ संसार, मेलम्ची– सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–३, काउलेदोभानबाट अवैध काठ निर्यात गर्ने क्रममा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । ...
अर्थ संसार, रत्ननगर – चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत विभिन्न ठाउँमा खसेको पहिरो पन्छाएपछि आज बिहान ८ः०५ बजेबाट यातायात सञ्चालनमा आएको छ । ...
अर्थ संसार, काठमाडौं– धितोपत्र बजारमा यससाता रु दुई अर्ब ९६ करोड १९ लाख २० हजार बराबरको सेयर कारोबार भएको छ । ...
अर्थ संसार, काठमाडौँ– नेपाल विद्युत प्राधिकरण कीर्तिपुर वितरण केन्द्रको जग्गा नियन्त्रण गर्न लागेको भन्दै चर्को आलोचना भएको छ । सरकारी सम्पत्ति हडप्न खोजिएको भन्दै चौतर्फी आलोचना भइरहेको बेला पाटन उच्च...
अर्थ संसार, काठमाडौं – मनसुन सुरु भएपछि विद्युत् उत्पादन गृहमा विद्युत् उत्पादनको परिमाण समेत बढ्न थालेको छ । नेपाल विद्युत् प्राधिकरणकाअनुसार वर्षात् सुरु हुन थालेपछि ठूला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन...
अर्थ संसार, काठमाडौ– स्याङजाको चापाकोट नगरपालिका–१ मगरेका २३ घरधुरीमा चौबिसै घन्टा खानेपानीको सुविधा पुगेको छ । यसअघि काकाकुल ...
अर्थ संसार, काठमडौं– सरकारी जागिर खाने हो ? ...
अर्थ संसार, पोखरा– पोखरा–लेखनाथ महानगरपालिकाको रामघाटस्थित बौद्ध अघौँ सदनको हातामा आधुनिक र सुविधासम्पन्न गुम्बा निर्माणका लागि हालसम्म रु पाँच करोड ५० लाख सङ्कलन भएको छ । ...
दीनिता लामिछाने प्रेम राउत शान्तिको बिषयमा सम्बोधन गर्ने एक अन्तर्राष्ट्रिय वक्ता हुनुहुन्छ । बिगत धेरै बर्षदेखि उहाँले प्रत्येक ब्यक्तिस्थित शान्तिका बारेमा चर्चा गर्दै आउनु भएको छ । ...
अर्थ संसार, रत्ननगर (चितवनंं) चितवनको मुग्लिन–नारायणगढ सडकअन्तर्गत घुमाउनेमा गत चैत २१ गते सुख्खा चट्टाने पहिरो खस्यो । ...
अर्थ संसार,लमजुङ (बेँसीसहर) –लमजुङका विभिन्न विद्यालयमा ‘स्कुल बैंक’ कार्यक्रम सुरु भएको छ । विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गर्न तथा बचत गर्ने बानीको विकास गराउन ‘स्कुल बैंक’ कार्यक्रम सुरु गरिएको हो...
अर्थ संसार,काठमाडौं–मूल्य अभिवृद्धि कर (भ्याट) छलिदिने प्रयोजनका लागि घूस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व अनुसन्धान अधिकृतलाई नियन्त्रणमा लिएको छ । ...
अर्थ संसार, काठमाडौँ–लामो समय विवादको भूमरीमा फसेको नेशनल हाईड्रोपावर कम्पनीले आगामी साउन ३१ गते २० औँ साधारण सभा बोलाएको छ । ...
अर्थ संसार, काठमाडौं– नेपालका लागि जेटिइ मोबाइल ब्रान्डको अधिकृत विक्रेता इभोलुशन इन्टरप्राइजे प्रा.लि.ले जेडटिइ ब्लेड ए २ प्लस स्मार्टफोन बजारमा उपलब्ध गराएको छ । उच्चतम मेमोरी र उत्कृष्ट ब्याट्री ब्याकअप...