Like us!
Follow us!
Connect us!
Watch us!

Highlight News

मतदानले लग्यो ज्यान

मतदानले लग्यो ज्यान

अर्थ संसार, बनियानी (झापा)–दोस्र्रो चरणको स्थानीय तहको निर्वाचनमा मतदान गर्ने...

  • स्याल धपाउन हानेको गोलीले महिला घाइते

    अर्थ संसार,राजविराज– स्याल धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर आज साँझ सप्तरी कञ्चनपुर नगरपालिका–८ की ४० वर्षीया कविता विक घाइते गम्भीर घाइते भएकी छन् । ...

  • पेट्रोल पम्पमा आगलागी, चार घाईते

    अर्थ संसार, भक्तपुर–मध्यपुर थिमी नगरपालिका–१ लोकन्थली मनोहरास्थित सिद्धार्थ पेट्रोल पम्पमा आज साँझ आगलागी भएको छ । ...

  • कर फस्र्यौट आयोगबारे विज्ञहरुको राय बाझियो

    अर्थ संसार, काठमाडौं– पूर्वअर्थमन्त्री एवम् नेपाली काँग्रेसको नेता डा.रामशरण महतले कर फस्र्यौटको विवाद तत्काल समाधान गर्नुपर्ने बताएका छन् । ...

  • जगदम्बा स्टिल्सलाई स्लिट रोलिङ मार्फत टीएमटी छडको उत्पादनमा सफलता

    अर्थ संसार, काठमाडौं– नेपालकै ठूलो स्टिल कम्पनीका रुपमा परिचित शंकर गु्रप अन्तर्गतको जगदम्बा स्टिल्सले टीएमटी छड उत्पादनमा अतुलनिय सफलता हात पारेको छ । ...

  • तिनाउ विकास बैंकको हकप्रद सेयर ललामी आउँदै

    अर्थ संसार, काठमाडौं– तिनाउ विकास बैंकको हकप्रद सेयर लिलामी निष्काशन गर्ने भएको छ । बैंकले हकप्रदमा नबिकेकको सेयर लिलामी मार्फत बिक्री गर्ने भएको हो । ...

  • लुम्बिनी जनरल इन्स्योरेन्सको समायोजन मुल्य कति ?

    अर्थ संसार, काठमाडौं– लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको नेप्सेमा आज सेयर मूल्य समायोजन भएको छ । ...

  • मूल्य घटेपछि चिनियाँ इन्डक्सन चुलो खोसाखोस

    अर्थ संसार, काठमाडौँ–मूल्य घटाएर इन्डक्सन चुलो बेचेपछि बिक्री बढेको छ । भारत सरकारले लगाएको अघोषित नाकाबन्दीका बेला चीन सरकारले अनुदान स्वरुप दिएको इन्डक्सन चुलोको मूल्य बढी हुँदा बिक्री हुन नसकेकोमा...

  • पहिरोका कारण पोखरामा घर पुरियो

    अर्थ संसार, पोखरा– अविरल वर्षाका कारण सोमबार मध्यरातमा गएको पहिरोले पोखरा लेखनाथ महानगरपालिका–२४ वनपालेका डिल्लीराम सुवेदीको घर पुरिएको छ । ...

  • मेरो माइक्रोफाइनान्समा कर्मचारी आवश्यकता

    अर्थ संसार, काठमाडौं– मेरो माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । ...

  • आजदेखि नेपाल बैंकको हकप्रद सेयर लिलामी, यहाँबाट आवेदन दिनुहोस्

    अर्थ संसार, काठमाडौं– आजदेखि नेपाल बैंकले सर्वसाधारण समूहको १ लाख ८९ हजार ६२५ कित्ता सेयर लिलामीमा बिक्री सुरु गरेको छ । ...

  • दोलखामा बिमा अभिकर्ता तालिम सम्पन्न

    अर्थ संसार, दोलखा –बिमा समिति र कृषि विकास कार्यालय दोलखाको संयुक्त आयोजनामा एकदिने बिमा अभिकर्ता तालिम सम्पन्न भएको छ । ...

  • पुजा बगरीयाको पिबिजे अब काठमाण्डौमा

    अर्थ संसार, कामठाडौं–बैङ्गलोर इण्डियामा रहेको एक प्रख्यात डिजाइन स्टुडियो पुजा बगरीयाको पिबिजे अब नागपोखरी काठमाण्डुमा पनि आएको छ । सोमबार लन्च गरिएको यो डिजाइन स्टुडियोमा थुप्रै मिडियाहरुको पनि उपस्थिति थियो...

  • जलविद्युत लगानी तथा विकास कम्पनीको नाफा ४५ करोड

    अर्थ संसार,काठमाडौँ–जलविद्युत लगानी तथा विकास कम्पनीले चालु आर्थिक वर्षमा ४५ करोड नाफा कमाएको छ । कम्पनीले विभिन्न बैंकमा जम्मा गरेको निक्षेप र जलविद्युत आयोजनामा गरेको लगानीबाट प्राप्त ब्याजलाई नाफाका रुपमा...

  • पाँच करोडको लागतमा हेडवर्क निर्माण

    अर्थ संसार, सप्तरी– जिल्ला सिँचाइ कार्यालयले रु चार करोड ४१ लाखको लागतमा स्थानीय बनौली र अर्नाहा गाविसमा सिँचाइ पुर्याउन हेडबक्स र अन्य सिँचाइ पूर्वाधार निर्माण सुरु गरेको छ । ...

  • लागुऔषध प्रयोगकर्ताको सङ्ख्यामा वृद्धि

    अर्थ संसार, काठमाडौँ–नेपालमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बर्सेनि बढ्दै गएको गृह मन्त्रालयले जनाएको छ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज यहाँ ...

  • पत्नी हत्याको आरोपमा श्रीमान सहनी पक्राउ

    अर्थ संसार, गौशाला– पत्नीलाई हत्या गरेको आरोपमा प्रहरीले आज यहाँ एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मटिहानी गाउँपालिका–३ सिरसियाका २५ वर्षीय प्रदीप सहनी रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका...

  • स्मृति बचत तथा ऋण सहकारी संस्थाले माग्यो १० जना कर्मचारी

    अर्थ संसार, काठमाडौं – स्मृति बचत तथा ऋृण सहकारी संस्था लिमिटेडले केही कर्मचारी माग गरेको छ । १२ पास गरेका बजार बिकास प्रतिनिधी १० जना कर्मचारी माग गरेको हो ।...

  • डेढ वर्षदेखि पर्यटन परिषद् बैठक बसेन

    अर्थ संसार, काठमाडौँ- समग्र पर्यटन क्षेत्रको विकासका लागि नीतिगत मार्गदर्शन गर्ने ‘राष्ट्रिय पर्यटन परिषद्’ को वैठक डेढ वर्षदेखि बस्न सकेको छैन । ...

  • खाने हो पानी पुरी ? काठमाडौंमा लोकप्रिय बन्दै

    दिनिता लामिछाने काठमाडौं – पछिल्लो समय पानीपुरी र चट्पटे युवायुवतीहरुको चलन चल्तीको खाजा भएको छ । सस्तो, मिठो र सजिलै पाउन सकिने भएकाले यसको लोकप्रियता बढ्दो छ । माग बढ्दै...

ताजा समाचार

छुटाउनुभयो कि?