०६४ को जित सम्झिँदै प्रचण्डले भने - तपाईंहरू जस्तै धेरै मत ल्याएर भाँडो न भुइँमा भएको नेता हुँ
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एकल सरकार गठन गरेको...
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एकल सरकार गठन गरेको...
रास्वपाका सांसद रमेश प्रसाईले सरकारले जेनजी आन्दोलनमा जनदमनका अभियुक्तहरु केपी ओली र रमेश लेखकमाथि छानविन गरी मुद्दा दर्ता गर्न नसकेको गम्भिर ओरोप लगाएका छन् । ...
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले केही सीमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ तथा जनताको १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरेर अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाएका छन् । ...
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा संसद् बैठकबाट बाहिरिएको घटनामा प्रधानमन्त्री बालेन शाहको जवाफ माग गरेको छ । ...
प्रतिनिधिसभाको बैठक आज बस्दैछ । ...
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । ...
आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । ...
सरकारले महिला उद्यमीलाई बजार व्यवस्थापनमा सघाउने भएको छ । ...
सरकारले नेपाली जलको ब्राण्डिङ गर्ने घोषणा गरेको छ । ...
नेपालले ‘भिजिट नेपाल २०८५’ मनाउने घोषणा गरेको छ । ...
सरकारले माध्यामिक तहसम्म निःशुल्क शिक्षाको प्रत्याभूत गर्ने घोषणा गरेको छ । ...
सरकारले शून्य हिंसा सहनशीलता नीति लागू गर्दै सामाजिक रूपान्तरण अभियान सञ्चालन गर्ने भएको छ । ...
सरकारले विदेशी लगानीकर्तालाई भिसा प्रदान गर्ने भएको छ । ...
सरकारले नेपाल कार्बन प्राधिकरण गठन गर्ने घोषणा गरेको छ । ...
सरकारले सीमारहित अर्थतन्त्र तथा तौलरहित व्यापारको राष्ट्रिय रणनीति अवलम्बन गर्ने घोषणा गरेको छ । ...
सरकारले आगामी आर्थिक वर्ष समस्याग्रस्त सहकारी संस्थामा जनताले जम्मा गरेको बचत एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी फिर्ता गर्ने घोषणा गरेको छ । ...
सरकारले सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधन गर्ने जनाएको छ । ...
सरकारले सबै कारोबारलाई डिजिटल गरिने नीति लिने भएको छ। ...
सरकारले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा गरेको छ । ...
राष्ट्रपति रामचन्द्र पौडेलले पुँजी बजारलाई सुरक्षित, व्यवस्थित र अन्तर्राष्ट्रिय अभ्यासअनुसार विकास गर्ने जानकारी दिएका छन् । ...