मन्त्री मोदी र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, द्धिपक्षीय हितका विषयमा छलफल
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र नेपालका...
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र नेपालका...
नेपालमा सुन तस्करी प्रकरणले सत्तापक्ष र प्रतिपक्षबीच तनाव बढदै गएको छ । ...
प्रतिनिधिसभाको आज (मंगलबार)को लागि बोलाईएको बैठक बस्दै नबसी स्थगित् भएको छ । ...
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड र शेरबहादूर देउवाको दबाब थेग्न नसकेपछि कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । ...
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले राजनीतिक र प्रशासनिक क्षेत्रको फोहोरमैलालाई सफा गर्न आवश्यक रहेको बताएका छन् । ...
कोशी प्रदेश सरकार गठन गर्न सकस भएसँगै प्रदेश सभामुख बाबुराम गौतमले राजीनामा दिने भएका छन् । ...
नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले सुन तस्करी प्रकरणको निष्पक्ष ढङ्गले छानबिन हुनुपर्नेमा जोड दिएका छन् । ...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रले देशका सरकारी र गैरसरकारी संस्थाहरू राजनीतिले गिजोलिएको बताएका छन् । ...
नेपालमा चिनियाँ आपराधिक गिरोहको राजनीतिक कनेक्शन खुल्न थालेको छ । ...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेयता मुलुकमा विभिन्न काण्डहरु उजागर भए । ...
नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोशी प्रदेशमा तत्कालिन अवस्थालाई हेरेर मध्यावधि निर्वाचनमा जानुपर्ने धारणा व्यक्त गरेका छन् । ...
सर्वोच्च अदालतलमा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च ब्यहोर्ने भनी गरेको निर्णय आदेशले बदर गर्न माग गर्दै पेश गरेको रिट निवेदन आइतबार न्यायाधिस अनिल कुमार सिन्हाको इजलासमा तोकिएको छ । ...
आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएका नेता अर्को अर्थमा भन्नु पर्दा राजनेताका रुपमा परिचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सामाजिक सञ्जालहरुमा पनि सक्रिय छन् । ...
सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेललाई भारतमा गराएको उपचार खर्च दिने सरकारको निर्णय अदालतले परीक्षण गर्न सक्ने सबोच्च् अदालतले ठहर गरेको छ । ...
कोशी प्रदेशका सभामुख बाबुराम गौतमको हस्ताक्षरसहित २१ असारमा ४७ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका उद्धव थापा सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भए । ...
सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेललाई भारतमा गराएको उपचार खर्च दिने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदन दर्ता गर्न बिहीबार आदेश दिएको छ । ...
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सरुवा भई आउन चाहेको सुगम क्षेत्रका कार्यालय रोजेर निवेदन दिन आव्हान गरेको छ । ...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोट घरमा सांगीतिक माहोल बनेको बताएका छन् । ...
सर्वोच्च अदालतले आज कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । ...
सर्वोच्च अदालतले आज कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । ...