नयाँ शक्तिमा पहिरो, ५९ नेता माओवादीमा प्रवेश
अर्थ संसार, काठमाडौँ– स्थापना भaअर्थ संसार, काठमाडौँ– स्थापना भएको एक...
अर्थ संसार, काठमाडौँ– स्थापना भaअर्थ संसार, काठमाडौँ– स्थापना भएको एक...
अर्थ संसार, काठमाडौँ – सर्वाेच्च अदालतले भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना विवादबारे यसअघि निर्वाचन आयोग ...
इलाम– नेकपा (एमाले) संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले एमालेकै पहलमा सरकारले निर्वाचनको मिति तोक्न बाध्य भएको बताउनुभएको छ । ...
अर्थ संसार, काठमाडौँ– दोस्रो चरणको स्थानीय तह यही असार १४ गते बुधबार हुने निर्वाचनका लागि तीनवटा प्रदेशका ३५ जिल्लाका ३३४ वटा स्थानीय तहमा आज बिहान ८ बजेबाट उम्मेदवारी मनोनयन दर्ता...
अर्थ संसार, दमक– नेकपा (एमाले) का नेता सुवासचन्द्र नेम्वाङले राजनीतिक स्थायित्व र समृद्धिका लागि निर्वाचनमात्र विधिसम्मत आधार भएकाले निर्वाचनमा सबैलाई सहभागी बन्न आग्रह गर्नुभएको छ । उहाँले वर्तमान राजनीतिक अस्थिरता
अर्थ संसार,भक्तपुर– नेकपा (एमाले) स्थायी समिति बैठकले संविधान संशोधनको विषयलाई अगाडि सारेर निर्वाचन बिथोल्ने कार्य अराजनीतिक भएको निष्कर्ष निकालेको छ । ...
अर्थ संसार, काठमाडौँ– सरकारले राष्ट्रिय जनता पार्टीलाई स्थानीय तहको निर्वाचनमा सहभागिताको सुनिश्चितताका लागि प्रदेश नं २ को निर्वाचन तेस्रो चरणमा गर्ने भएको छ । ...
अर्थ संसार, जनकपुरधाम–राष्ट्रिय जनता पार्टीद्वारा घोषणा गरिएको आमहडतालले आज तेस्रो दिन पनि जनकपुर क्षेत्र प्रभावित भएको छ । ...
अर्थ संसार, काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) का कार्यकर्ताले संघीय समाजवादी फोरम नेपालका अध्यष उपेन्द्र यादवलाई गद्दारको आरोप लगाउको छ । ...
अर्थ संसार,काठमाडौँ–प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको दोस्रो चरणको निर्वाचनपछि भारतको औपचारिक भ्रमण गर्ने तयारी गरेको बुझिएको छ । ...
अर्थ संसार, काठमाडौँ– सरकार गठन भएको एक साता बिन्त लाग्दा समेत प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति आन्तरिक र बाह्य दुवै समस्यामा फसेका छन् । आन्तरिक समसया समाधान गरेर मन्त्रिपरिषद् विस्तार...
अर्थ संसार, काठमाडौँ– राजनीतिमा स्थायी शत्रु र मित्रु हुँदेन भने जस्तै पाल्पामा नेकपा(उमाले) र नेकपा(माओवादी केन्द्र)बीच चुनावी तालमेल भएको छ । ...
अर्थ संसार, काठमाडौँ– राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा सहभागी गराउने लक्ष्यका साथ प्रमुख तीन राजनीतिक दल र राजपाका शीर्ष नोतबीच सिंहदरबारमा छलफल सुरु भएको छ । ...
अर्थ संसार, काठमाडौँ–तराई मधेसको चुनाव स्थगित गरेर नयाँ मिति नतोकेसम्म आफूहरु सहभागी नहुने भन्दै राष्ट्रिय जनता पार्टीले दिएको धम्कीपूर्ण चेतावनीलाई नेकपा(एमाले)ले कडा शब्दमा विरोध जनाएको छ । ...
अर्थ संसार, भीमदत्तनगर,–स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा कञ्चनपुरका नौवटै तहमा नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । ...
अर्थ संसार, काठमाडौँ,– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तीनैै तहको निर्वाचनपछि मात्र पार्टी सरकारमा जाने बताउनुभएको छ । ...
अर्थ संसार,काठमाडौं– नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले पटक–पटक एकताको आव्हान नगर्न प्रचण्डलाई चेतवानी दिएका छन् । ...
अर्थ संसार, काठमाडौं – भरतपुर महानगरपालिका वडा नं. १९ मा फेरि मतदान गर्ने कि नगर्ने भन्ने फैसला आज हुने भएको छ । ...
अर्थ संसार,काठमाडौँ– नेकपा (एमाले) को आजको स्थायी कमिटीको बैठकले स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि विराटनगर महानगरपालिकासहित दुई उपमहानगरपालिकामा आफ्ना उम्मेदवार तय गरेको छ । ...
अर्थ संसार, खोटाङ– नेपाली काँग्रेसका कार्यकर्ताको कुटाइबाट नेकपा (एमाले)का दिप्रुङ गाउँपालिका–३ छोरम्बुका वडाध्यक्षका उम्मेदवार इन्द्र तामाङ गम्भीर घाइते भएका छन् । ...