प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
प्रतिनिधिसभाको बैठक आज दिउँसो.......... ...
प्रतिनिधिसभाको बैठक आज दिउँसो.......... ...
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघीय भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो सम्मेलनमा सहभागी हुन पाँचदिने विदेश भ्रमणमा तुर्कमेनिस्तान प्रस्थान गरेका छन्। ...
सरकारले अत्यावश्यक सेवा क्षेत्रमा कुनै पनि प्रकारको बन्द, हड्ताल वा सेवा अवरोध निषेध गर्ने निर्णय गरेको छ। ...
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार समृद्ध नेपाल निर्माणको मार्गमा क्रियाशील रहेको बताएका छन्। ...
प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावादी युवा उद्यमीहरू नै ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय लक्ष्य हासिल गर्न सहायक हुने बताएका छन्। ...
सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १८ निर्णयहरू बिहीबार सार्वजनिक गरिएका छन्। ...
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले अल्पविकसित मुलुकबाट स्तरोन्नति हुँदा नेपालको स्वाभिमान बढ्ने बताएका छन् । ...
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता चयनका लागि मदतान सम्पन्न भएको छ । ...
नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष पदबाट हटाएको जानकारी निर्वाचन आयोगलाई गराएको छ । ...
विशेष अदालतले पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई वारेस राख्ने सुविधा दिन अस्वीकार गरेको छ । ...
पूर्वराष्ट्रपति विद्या भण्डारीले आफ्नो सदस्याता कसैले पनि खोस्न नसक्ने बताएकी छिन् । ...
पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टीलाई सफल, सुदृढ र एकताबद्ध बनाउनको लागि सदस्यता नवीकरण गरेर पार्टी राजनीतिमा फर्किन लागेको बताएकी छन् । ...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शमशेर जबराले गत चैत १५ गते काठमाडौंको तिनकुनेमा भएको राजावादी प्रदर्शनलाई गलत तरिकाले बुझिएको आरोप लगाएका छन्। ...
निजामती सेवा विधेयकमा उल्लेख गरिएको कुलिङ अफ पिरियडको प्रावधानसम्बन्धी गडबडीको छानबिनका लागि गठन गरिएको संसदीय विशेष छानबिन समितिको म्याद सात दिन थपिएको छ। ...
संसदमा फेरि पनि सार्वजनिक लेखा समितिका सभापतिको राजीनामा मागीएको छ । ...
घुस काण्डमा मुछिएका दुई पूर्व मन्त्रीको मोबाइल अख्तियार दुरुपयोग अनुसान्धान आयोगले नियन्त्रणमा लिएको छ । ...
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आज (शुक्रबार) दिउँसो ३ बजे काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्दैछिन्। पत्रकार सम्मेलनमा उनले हालै एमालेले लिएको निर्णय र आफ्नो आगामी रणनीति सार्वजनिक गर्ने तयारी...
प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८१/८२ मा नेपालको निर्यात ऐतिहासिक रूपमा उच्च विन्दुमा पुगेको बताएका छन्। ...
सरकारले मधेश प्रदेशलाई औपचारिक रूपमा संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। ...