सत्तारुढ दलले उपसभामुख पदको अवमूल्यन गरे : सन्तोष परियार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले सत्तारुढ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले सत्तारुढ...
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) ले विद्यालय शिक्षा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनको घोषणा गरेका छन्। ...
अर्थ मन्त्रालयको प्रशासन महाशाखाले मन्त्रालय र मातहतका सबै कर्मचारीहरुलाई आफ्नो सम्पत्ति विवरण राष्ट्रिय सतर्कता केन्द्रमा बुझाउन निर्देशन जारी गरेको छ । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले व्यवसायीमैत्री नीतिहरू ल्याइरहेको बताउँदै कुनै पनि समस्या आए व्यवसायीले ढुक्कसँग अघि बढ्न सक्ने वातावरण बनेको बताएका छन्। ...
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले भूमि विधेयकमार्फत आफ्ना निकट व्यक्तिहरूलाई लाभ दिलाउन सरकारले विभिन्न चालबाजी गरिरहेको आरोप लगाएको छ। ...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीले एकल बहुमत हासिल गरी सरकार गठन गर्ने लक्ष्यसहित तयारी गर्न कार्यकर्ता तथा पार्टी नेतृत्वलाई निर्देशन दिएका छन्। ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ । ...
चैत १५ मा काठमाडौंको तीनकुनेमा वितन्डा मच्चाएका दुर्गा प्रसाईंले त्यस दिन आफूलाई मार्छन् भन्ने सूचना अघिल्लो दिनमा नै जानकारी रहेको बताएका छन् । ...
सामाजिक सञ्जालमा अराजकता बढेकोले नियन्त्रण गर्न खोजिएको बताएका छन्। ...
प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य नदेखिएका सरकारी संस्था खारेजी, गाभ्ने वा प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने योजना ल्याउन निर्देशन दिएका छन् । ...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले परराष्ट्र मन्त्री आरजु राणा देउवाको राजीनामा माग गरेका छन् । ...
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । ...
अर्थविद् प्रा.डा.गोपीलाल न्यौपानेले विचौलिया विहीन देश र समाज हुनै नसक्ने बताएका छन् । ...
नेपाली काङ्ग्रेसका उपसभापति,पुर्व मन्त्री धनराज गुरुङले नेपाली राजनीतिमा विकृति मौलाएको बताएका छन् । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन्। ...
नैतिकता भन्नाले सच्चा कुरा बोल्नु, राम्रो व्यवहार गर्नु, गलत काम नगर्नु, अरूको सम्मान गर्नु, इमानदार हुनु र आफ्नो कर्तव्य पुरा गर्नु नै नैतिकता हो। यो कुनै किताबमा मात्र लेखिएको कुरा...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकले नैतिकता प्रदर्शन गर्न नसकेको आरोप लगाएकी छन्। ...
समृद्धि फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्ममको वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ०८४ सालको निर्वाचनसम्म हालको राजनीतिक गठबन्धन यथावत् रहने दाबी गरेका छन्। ...
प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आज हुने भनिएको भूमि विधेयक माथिको छलफल स्थगित भएको छ । ...