नोटबन्दी होइन नोट खारेजी गरौँ : केशव कोइराला
सेयर बजारमा 'काका' का रुपमा परिचित केशब कोइरालाले नोटबन्दी भन्दा नोट खारेजी...
सेयर बजारमा 'काका' का रुपमा परिचित केशब कोइरालाले नोटबन्दी भन्दा नोट खारेजी...
नेष्डो समृद्ध लघुवित्तकाे आईपीओ बाँडफाँडमा ८ काे संयाेग देखिएकाे छ । ...
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गते, बुधबारदेखि फागुन १५ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (फागुन २४ गते, मंगलबार) सम्पन्न भएकाे छ । ...
छ्याङ्दी हाइड्रोपावर कम्पनीले चैत्र १ गतेबाट अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । ...
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गते, बुधबारदेखि फागुन १५ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन ...
आज मंगलबार सेयर कारोबार बन्द हुने भएको छ । ...
आज फागुन २३ गते, साेमबार दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ । ...
छोटो समयमा बैंक तथा वित्तीय क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल मेगा क्यापिटलले यस वर्षको अन्तराष्ट्रिय नारी दिवसको अवसरमा निःशुल्क पोर्टफोलियो व्यवस्थापन सेवा आरम्भ गरेको छ । ...
गत साता प्यानिक सेलिङ्ग आएको नेप्से आइतबार र सोमबार सम्हालिएको छ। ...
विभिन्न ११ वटा कम्पनीहरूले साधारण सभा आह्वान गरेका छन् । ...
कारोबार हुने हप्ताको दास्रो दिन आज (सोमबार) सेयर बजारमा झिनो सुधार आएको छ । ...
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गते, बुधबारदेखि फागुन १५ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) बाँडफाँडको समय र स्थान तय भएको छ । ...
सेयर बजार सम्हालिने प्रयास गर्दैछ । ...
नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) का नवनियुक्त अध्यक्ष रमेश कुमार हमालले एक डेढ महिनाभित्रै सबै कम्पनीलाई साधारण सेयर आईपीओ निष्कासन गर्ने स्विकृती दिने बताएका छन् । ...
नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) का नवनियुक्त अध्यक्ष रमेश कुमार हमालले बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा अध्ययन भइरहेकाे बताएका छन् । ...
अब आउँदा दिनहरूमा बुक बिल्डिङबारे कम्प्लेन गर्नुपर्ने अवस्था नआउने बताउँछन् नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) का नवनियुक्त अध्यक्ष रमेश कुमार हमाल । ...
नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) का नवनियुक्त अध्यक्ष रमेश कुमार हमालले आफूहरुले लगानीकर्ताको गुनासो सुन्ने एप छिट्टै बनाउने बताएका छन् । ...
कुमारी बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे संस्थापक समूहकाे सेयरहरू फागुन ३० गतेबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्ने भएकाे छ । ...
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (फागुन २३ गते, साेमबार) बाट संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ । ...
चर्चित ज्योतिष डाक्टर सुनिल सिटौलाले आज सेयर बजार बढ्ने सम्भावना प्रबल रहेको बताएका छन। ...