Like us!
Follow us!
Connect us!
Watch us!

सुनको ओरालाे यात्रामा ब्रेक !

अर्थ संसार

विहीबार, ११ भदौ २०७७, ११ : १६ मा प्रकाशित

सुनको ओरालाे यात्रामा ब्रेक !

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा लगातार घट्दै गइरहेकाे सुनकाे मूल्यले आज (बिहीबार) भने ब्रेक लिएकाे छ ।  बिहीबार सुनकाे ओरालाे यात्राले ब्रेक लिएर उकालाे यात्रा तय गरेकाे हाे ।

बिहीबार सुनकाे मूल्य तोलामा ८ सय रुपैयाँले बढेर प्रतिताेला ९७ हजार ६ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मूल्य पनि तोलामा ९ सय रुपैयाँले घटेर प्रतिताेला ९७ हजार १ सय रुपैयाँ निर्धारण भएको छ । 

त्यसैगरी, बिहीबार चाँदीकाे मूल्य पनि तोलामा ४५ रुपैयाँले बढेर प्रतिताेला १ हजार ३ सय ४५ रुपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।

  

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको