अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ सय भन्दा धेरै विभिन्न प्रकारका कम्पनीहरू सूचिकृत छन् । तीमध्ये केही बैंकिङ्ग समूह, केही उत्पादन समूह, केही इन्स्याेरेन्स समूह, केही व्यापार समूह, केही हाइड्रोपावर लगायत विभिन्न समूहका कम्पनीहरू रहेका छन् ।
नेप्सेमा ३३ वटा हाइड्रोपावरहरू सूचिकृत छन् । जसमध्ये १७ वटा कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता १ सय रुपैयाँ भन्दा कम छ । ४ वटा कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता २ सय रुपैयाँ भन्दा धेरै छ । र १२ वटा कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता १ सय देखि २ सय रुपैयाँको बिचमा रहेकाे छ ।
भाद्र ११ गते बिहीबार अनुसार नेप्सेमा सूचिकृत सबैभन्दा सस्तो र महँगो हाइड्रोपावरहरू यस प्रकारका छन् :
१. चिलिमेहाइड्रोपावरकम्पनी लिमिटेड :
चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले 'CHCL' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता ४ सय १ रूपैयाँ रहेकाे छ ।
२. बुटवल पावर कम्पनी लिमिटेड :
बुटवल पावर कम्पनी लिमिटेडले 'BPCL' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता ३ सय ६६ रूपैयाँ रहेकाे छ ।
३. सानीमा माइ हाइड्रोपावरलिमिटेड :
सानीमा माइ हाइड्रोपावर लिमिटेडले 'SHPC' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता २ सय ३९ रूपैयाँ रहेकाे छ ।
४. अप्पर तामाकोशीहाइड्रोपावरकम्पनी लिमिटेड :
अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले 'UPPER' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता २ सय २४ रूपैयाँ रहेकाे छ ।
५. राधी विद्युत कम्पनी लिमिटेड :
राधी विद्युत कम्पनी लिमिटेडले 'RADHI' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता एक सय ८१ रूपैयाँ रहेकाे छ ।
६. रसुवागढी हाइड्रोपावरकम्पनी लिमिटेड :
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले 'RHPL' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता एक सय ४७ रूपैयाँ रहेकाे छ ।
७. हिमालयन पावर पार्टनर लिमिटेड :
हिमालयन पावर पार्टनर लिमिटेडले 'HPPL' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता एक सय ४४ रूपैयाँ रहेकाे छ ।
८. साञ्जेन जलविद्युत कम्पनी लिमिटेड :
साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले 'SJCL' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता एक सय ३७ रूपैयाँ रहेकाे छ ।
९. नेपाल हाइड्रो डेभलपर लिमिटेड :
नेपाल हाइड्रो डेभलपर लिमिटेडले 'NGDL' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता एक सय ३२ रूपैयाँ रहेकाे छ ।
१०. ङादीपावर कम्पनीलिमिटेड :
ङादी पावर कम्पनी लिमिटेडले 'NGPL' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता एक सय १८ रूपैयाँ रहेकाे छ ।
११. अरुण काबेलीपावर कम्पनीलिमिटेड :
अरुण काबेली पावर कम्पनी लिमिटेडले 'AKPL' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता एक सय १८ रूपैयाँ रहेकाे छ ।
१२. पाँचथर पावर कम्पनीलिमिटेड :
पाँचथर पावर कम्पनी लिमिटेडले 'PPCL' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता एक सय १५ रूपैयाँ रहेकाे छ ।
१३. अपि पावरकम्पनी लिमिटेड :
अपि पावर कम्पनी लिमिटेडले 'API' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता एक सय १० रूपैयाँ रहेकाे छ ।
१४. सिनर्जी हाइड्रोपावरकम्पनी लिमिटेड :
सिनर्जी हाइड्रोपावर कम्पनी लिमिटेडले 'SPDL' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता एक सय १० रूपैयाँ रहेकाे छ ।
१५. कालिका पावरकम्पनी लिमिटेड :
कालिका पावर कम्पनी लिमिटेडले 'KPCL' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता एक सय ३ रूपैयाँ रहेकाे छ ।
१६. युनाइटेड माेदी हाइड्रोपावरकम्पनी लिमिटेड :
युनाइटेड माेदी हाइड्रोपावर कम्पनी लिमिटेडले 'UMHL' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता एक सय ३ रूपैयाँ रहेकाे छ ।
१७. हिमाल दोलखा हाइड्रोपावरकम्पनी लिमिटेड :
हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले 'HDHPC' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता ९५ रूपैयाँ रहेकाे छ ।
१८. अरुण भ्याली हाइड्रोपावरकम्पनी लिमिटेड :
अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले 'AHPC' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता ९४ रूपैयाँ रहेकाे छ ।
१९. हिमालयन उर्जा विकास कम्पनी लिमिटेड :
हिमालयन उर्जा विकासकम्पनी लिमिटेडले 'HURJA' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता ९३ रूपैयाँ रहेकाे छ ।
२०. रैराङ हाइड्रोपावर डेभलपमेन्टकम्पनीलिमिटेड :
रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले 'RRHP' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता ९२ रूपैयाँ रहेकाे छ ।
२१. बरुण हाइड्रोपावरकम्पनीलिमिटेड :
बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले 'BARUN' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता ८८ रूपैयाँ रहेकाे छ ।
२२. छ्याङ्दी हाइड्रोपावर कम्पनीलिमिटेड :
छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले 'CHL' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता ८७ रूपैयाँ रहेकाे छ ।
२३. रिडी हाइड्रोपावर कम्पनी लिमिटेड :
रिडी हाइड्रोपावर कम्पनी लिमिटेडले 'RHPC' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता ८४ रूपैयाँ रहेकाे छ ।
२४. पञ्चकन्या माई हाइड्रोपावर कम्पनी लिमिटेड :
पञ्चकन्या माई हाइड्रोपावर कम्पनी लिमिटेडले 'PMHPL' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता ८० रूपैयाँ रहेकाे छ ।
२५. माउन्टेन हाइड्रो नेपाल लिमिटेड :
माउन्टेन हाइड्रो नेपाल लिमिटेडले 'MHNL' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता ७८ रूपैयाँ रहेकाे छ ।
२६. युनिभर्सल हाइड्रोपावरकम्पनी लिमिटेड :
युनिभर्सल हाइड्रोपावर कम्पनी लिमिटेडले 'UPCL' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता ७१ रूपैयाँ रहेकाे छ ।
२७. घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेड :
घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडले 'GHL' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता ६० रूपैयाँ रहेकाे छ ।
२८. जाेशी हाइड्रोपावरकम्पनी लिमिटेड :
जाेशी हाइड्रोपावर कम्पनी लिमिटेडले 'JOSHI' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता ५९ रूपैयाँ रहेकाे छ ।
२९. युनियन हाइड्रोपावरकम्पनी लिमिटेड :
युनियन हाइड्रोपावर कम्पनी लिमिटेडले 'UNHPL' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता ५७ रूपैयाँ रहेकाे छ ।
३०. नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड :
नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले 'NHPC' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता ५४ रूपैयाँ रहेकाे छ ।
३१. आँखुखोला हाइड्रोपावर कम्पनी लिमिटेड :
आँखुखोला हाइड्रोपावर कम्पनी लिमिटेडले 'AKJCL' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता ५४ रूपैयाँ रहेकाे छ ।
३२. दिव्यश्वरी हाइड्रोपावर कम्पनी लिमिटेड :
दिव्यश्वरी हाइड्रोपावर कम्पनी लिमिटेडले 'DHPL' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता ५२ रूपैयाँ रहेकाे छ ।
३३. खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड :
खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले 'KKHC' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता ५० रूपैयाँ रहेकाे छ ।
नेप्सेमा सूचिकृत सबैभन्दा सस्तो र महँगो हाइड्रोपावर कुन हो ? | Share Price of Hydropower Companies
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस