Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोको शेयर किन्ने हो ? नेप्सेमा सूचिकृत सबैभन्दा सस्तो र महँगो हाइड्रोपावर (भिडियोसहित)

निशा हुमाँगाई

शनिबार, १३ भदौ २०७७, १३ : ०५ मा प्रकाशित

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ सय भन्दा धेरै विभिन्न प्रकारका कम्पनीहरू सूचिकृत छन् । तीमध्ये केही बैंकिङ्ग समूह, केही उत्पादन समूह, केही इन्स्याेरेन्स समूह, केही व्यापार समूह, केही हाइड्रोपावर लगायत विभिन्न समूहका कम्पनीहरू रहेका छन् । 

नेप्सेमा ३३ वटा  हाइड्रोपावरहरू सूचिकृत छन् । जसमध्ये १७ वटा कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता १ सय रुपैयाँ भन्दा कम छ ।  ४ वटा कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता २ सय रुपैयाँ भन्दा धेरै छ । र १२ वटा कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता १ सय देखि २ सय रुपैयाँको बिचमा रहेकाे छ ।

भाद्र ११ गते बिहीबार अनुसार  नेप्सेमा सूचिकृत सबैभन्दा सस्तो र महँगो हाइड्रोपावरहरू यस प्रकारका छन् :

१. चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड :

चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले 'CHCL' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता ४ सय १ रूपैयाँ रहेकाे छ । 

२. बुटवल पावर कम्पनी लिमिटेड :

बुटवल पावर कम्पनी लिमिटेडले 'BPCL' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता ३ सय ६६ रूपैयाँ रहेकाे छ । 

३. सानीमा माइ हाइड्रोपावर लिमिटेड :

सानीमा माइ हाइड्रोपावर लिमिटेडले 'SHPC' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता २ सय ३९ रूपैयाँ रहेकाे छ । 

४. अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेड :

अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले 'UPPER' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता २ सय २४ रूपैयाँ रहेकाे छ । 

५. राधी विद्युत कम्पनी लिमिटेड :

राधी विद्युत कम्पनी लिमिटेडले 'RADHI' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता एक सय ८१ रूपैयाँ रहेकाे छ । 

६. रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड :

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले 'RHPL' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता एक सय ४७ रूपैयाँ रहेकाे छ । 

७. हिमालयन पावर पार्टनर लिमिटेड :

हिमालयन पावर पार्टनर लिमिटेडले 'HPPL' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता एक सय ४४ रूपैयाँ रहेकाे छ । 

८. साञ्जेन जलविद्युत कम्पनी लिमिटेड :

साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले 'SJCL' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता एक सय ३७ रूपैयाँ रहेकाे छ । 

९. नेपाल हाइड्रो डेभलपर लिमिटेड :

नेपाल हाइड्रो डेभलपर लिमिटेडले 'NGDL' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता एक सय ३२ रूपैयाँ रहेकाे छ । 

१०. ङादी पावर कम्पनी लिमिटेड :

ङादी पावर कम्पनी लिमिटेडले 'NGPL' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता एक सय १८ रूपैयाँ रहेकाे छ । 

११. अरुण काबेली पावर कम्पनी लिमिटेड :

अरुण काबेली पावर कम्पनी लिमिटेडले 'AKPL' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता एक सय १८ रूपैयाँ रहेकाे छ । 

१२. पाँचथर पावर कम्पनी लिमिटेड :

पाँचथर पावर कम्पनी लिमिटेडले 'PPCL' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता एक सय १५ रूपैयाँ रहेकाे छ । 

१३. अपि पावर कम्पनी लिमिटेड :

अपि पावर कम्पनी लिमिटेडले 'API' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता एक सय १० रूपैयाँ रहेकाे छ । 

१४. सिनर्जी हाइड्रोपावर कम्पनी लिमिटेड :

सिनर्जी हाइड्रोपावर कम्पनी लिमिटेड​ले 'SPDL' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता एक सय १० रूपैयाँ रहेकाे छ । 

१५. कालिका पावर कम्पनी लिमिटेड :

कालिका पावर कम्पनी लिमिटेड​ले 'KPCL' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता एक सय ३ रूपैयाँ रहेकाे छ । 

१६. युनाइटेड माेदी हाइड्रोपावर कम्पनी लिमिटेड :

युनाइटेड माेदी हाइड्रोपावर कम्पनी लिमिटेडले 'UMHL' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता एक सय ३ रूपैयाँ रहेकाे छ । 

१७. हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड :

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले 'HDHPC' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता ९५ रूपैयाँ रहेकाे छ । 

१८. अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेड :

अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले 'AHPC' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता ९४ रूपैयाँ रहेकाे छ । 

१९. हिमालयन उर्जा विकास कम्पनी लिमिटेड :

हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले 'HURJA' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता ९३ रूपैयाँ रहेकाे छ । 

२०. रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड :

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले 'RRHP' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता ९२ रूपैयाँ रहेकाे छ । 

२१. बरुण हाइड्रोपावर कम्पनी लिमिटेड :

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले 'BARUN' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता ८८ रूपैयाँ रहेकाे छ । 

२२. छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेड :

छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले 'CHL' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता ८७ रूपैयाँ रहेकाे छ । 

२३. रिडी हाइड्रोपावर कम्पनी लिमिटेड :

रिडी हाइड्रोपावर कम्पनी लिमिटेडले 'RHPC' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता ८४ रूपैयाँ रहेकाे छ । 

२४. पञ्चकन्या माई हाइड्रोपावर कम्पनी लिमिटेड :

पञ्चकन्या माई हाइड्रोपावर कम्पनी लिमिटेडले 'PMHPL' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता ८० रूपैयाँ रहेकाे छ । 

२५. माउन्टेन हाइड्रो नेपाल लिमिटेड :

माउन्टेन हाइड्रो नेपाल लिमिटेडले 'MHNL' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता ७८ रूपैयाँ रहेकाे छ । 

२६. युनिभर्सल हाइड्रोपावर कम्पनी लिमिटेड :

युनिभर्सल हाइड्रोपावर कम्पनी लिमिटेडले 'UPCL' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता ७१ रूपैयाँ रहेकाे छ । 

२७. घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेड :

घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडले 'GHL' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता ६० रूपैयाँ रहेकाे छ । 

२८. जाेशी हाइड्रोपावर कम्पनी लिमिटेड :

जाेशी हाइड्रोपावर कम्पनी लिमिटेडले 'JOSHI' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता ५९ रूपैयाँ रहेकाे छ । 

२९. युनियन हाइड्रोपावर कम्पनी लिमिटेड :

युनियन हाइड्रोपावर कम्पनी लिमिटेडले 'UNHPL' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता ५७ रूपैयाँ रहेकाे छ । 

३०. नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड :

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले 'NHPC' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता ५४ रूपैयाँ रहेकाे छ । 

३१. आँखुखोला हाइड्रोपावर कम्पनी लिमिटेड :

आँखुखोला हाइड्रोपावर कम्पनी लिमिटेडले 'AKJCL' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता ५४ रूपैयाँ रहेकाे छ । 

३२. दिव्यश्वरी हाइड्रोपावर कम्पनी लिमिटेड :

दिव्यश्वरी हाइड्रोपावर कम्पनी लिमिटेडले 'DHPL' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता ५२ रूपैयाँ रहेकाे छ । 

३३. खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड :

खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले 'KKHC' संकेतमा काराेबार गर्दछ । भाद्र ११ गते बिहीबारका अनुसार कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता ५० रूपैयाँ रहेकाे छ । 

नेप्सेमा सूचिकृत सबैभन्दा सस्तो र महँगो हाइड्रोपावर कुन हो ? | Share Price of Hydropower Companies

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको