अर्थ संसार, काठमाडौं – भनिन्छ, आफूसँग हिम्मत भएमा हजाराैँ समस्याले पनि सफलताकाे बाटाे छेक्न सक्दैन । यही भनाइलाई पुष्टि गरेका छन् फाइब्राेका
संस्थापक प्रमुख कार्यकारी अधिकारी सुरज राज पाण्डेले ।
जीवनमा हामीले कति कुराहरू हेरेर, देखर, सुनेर र बुझेर सिक्ने गर्दैछाैँ भने कतिपय कुराहरू जिन्दगीका आफ्ना भाेगाइले नै सिकाइदिन्छ । सायद त्यसैले हाेला जीवनमा आफ्नै भोगाईबाट सिकेका कुरा धेरै उपयोगी हुन्छन् भनिन्छ ।
यसै सन्दर्भमा कुरा गर्दा पाण्डेले पनि आफ्नै भोगाईबाट जीवनमा थुप्रै कुराहरू सिकेका छन् । जीवन र सफलताकाे बीचमा समस्याहरू थुप्रै आउँदा पनि हिम्मत नहारेका पाण्डे आज कयाैँ युवाहरूका लागि प्रेरणाकाे स्रोत बन्न पुगेका छन् ।
हेराैँ अनेकाैँ चुनाैतीहरूलाई सामना गर्दै अघि बढेर सक्षम भएका सुरज राज पाण्डेकाे प्रेरणाकाे कथा :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस