Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

अर्थ संसार

बुधबार, २१ असोज २०७७, ०६ : ४७ मा प्रकाशित

नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

अर्थ संसार, काठमाडौं - नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले कम्पनीमा रहेको लगानीयोग्य रकम 'क' वर्गमा वाणिज्य बैंकहरुमा १ वर्ष र २ वर्षको लागि लाग्नु गर्न लागेको हो ।

कम्पनीले लगानी गर्न चाहने नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरुलाई आफुले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर र ब्याज भुक्तानी अवधिसहित कम्पनीले तोकेको कोटेशन सम्बन्धि फारम भारी गोप्य शिलबन्दी गरी असोज २७ गतेभित्र कार्यलायालमा बुझाउन आग्रह गरेको छ ।

शिलबन्दी कोटेशन सम्बन्धि कम्पनीको वेबसाइट www.nepalre.com.np मा उपलब्ध छ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको