अर्थ संसार, काठमाडौं - नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले कम्पनीमा रहेको लगानीयोग्य रकम 'क' वर्गमा वाणिज्य बैंकहरुमा १ वर्ष र २ वर्षको लागि लाग्नु गर्न लागेको हो ।
कम्पनीले लगानी गर्न चाहने नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरुलाई आफुले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर र ब्याज भुक्तानी अवधिसहित कम्पनीले तोकेको कोटेशन सम्बन्धि फारम भारी गोप्य शिलबन्दी गरी असोज २७ गतेभित्र कार्यलायालमा बुझाउन आग्रह गरेको छ ।
शिलबन्दी कोटेशन सम्बन्धि कम्पनीको वेबसाइट www.nepalre.com.np मा उपलब्ध छ ।
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस