अर्थ संसार, काठमाडौं - नेपाल पुनर्बीमा कम्पनीको लोगो र छाप परिवर्तन भएको छ ।
कम्पनीले एक सूचना प्रकाशन गर्दै कम्पनीको लोगोमा नेपालको नक्सा रहेकोमा सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरी नयाँ नक्सा जारी गरेपछि सोहि अनुसारको लोगो प्रयोग गर्ने जनाएको छ ।
त्यसैगरी कम्पनीले यस अघि गोलाकार आकारमा बाहिर कम्पनीको नाम र भित्र २०७१ लेखिएको छाप प्रयोग गर्दै आएकोमा अब लोगो र छाप एउटै प्रयोग गर्ने जनाएको छ ।
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस