Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ सोमबारको सुन-चाँदीको बजारभाउ

अर्थ संसार

सोमबार, २६ असोज २०७७, १० : ५९ मा प्रकाशित

यस्तो छ सोमबारको सुन-चाँदीको बजारभाउ

अर्थ संसार, काठमाडौं - आज (सोमबार) नेपाली बजारमा सुनको स्थिर रहेको छ ।  
आज छापवाला सुन प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन आइतबार पनि सोहि मूल्यमा कारोबार भएको थियो   
 
यस्तै, आज तेजावी सुन प्रतिताेलाकाे ९५ हजार १ सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, चाँदी भने १० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ४५ रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको