Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार सुनको मूल्य घट्यो, कति पुग्यो ? हेर्नुहोस्

अर्थ संसार

मंगलबार, २७ असोज २०७७, १० : ५९ मा प्रकाशित

मंगलबार सुनको मूल्य घट्यो, कति पुग्यो ? हेर्नुहोस्

अर्थ संसार, काठमाडौं - आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ ।  

आज छापवाला सुन प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन सोमबार ९५ हजार ६ सयमा कारोबार भएको थियो   
 
यस्तै, आज तेजावी सुन प्रतिताेलाकाे ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, चाँदी भने २० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय २५ रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको