Like us!
Follow us!
Connect us!
Watch us!

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको नाम परिवर्तन !

अर्थ संसार

शुक्रबार, १४ कार्तिक २०७७, १३ : ३३ मा प्रकाशित

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको नाम परिवर्तन !

अर्थ संसार, काठमाडौँ - फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन भएकाे छ । संस्थाले एक सूचना प्रकाशन गर्दै संस्थाकाे नाम परिवर्तन गरि नयाँ नाम "फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड" राखिएकाे जानकारी दिएको हाे ।

संस्थाकाे गत पुस २९ गते सम्पन्न भएकाे सातौँ वार्षिक साधारण सभाकाे निर्णय तथा असाेज २८ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृत पत्रको आधारमा नाम परिवर्तन गरिएकाे जनाएको छ ।

संस्थाले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको