Like us!
Follow us!
Connect us!
Watch us!

उद्योग बाणिज्य महासंघ चुनावः चन्द्र ढकाल बरिष्ठ उपाध्यक्षमा लिड गर्दै

अर्थ संसार

आइतबार, १४ मंसिर २०७७, ०४ : २९ मा प्रकाशित

उद्योग बाणिज्य महासंघ चुनावः चन्द्र ढकाल बरिष्ठ उपाध्यक्षमा लिड गर्दै

नेपाल उद्योग वाणिज्य महासंघको एशोसियटतर्फको मतगणनामा  वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकालको अग्रता लिएका छन ।

वरिष्ठ उपाध्यक्षकाो ८ सय ९७ भोट गणना गर्दा चन्द्रप्रसाद ढकालले ५२२ र किशोर प्रधानले ३७४ मत ल्याएका छन् ।  एसोसिएटको २ मत बदर भएको छ । वरिष्ठ उपाध्यक्षमा एशोसियटतर्फको मतको भार ३० प्रतिशत हुनेछ ।

यस समुहको उपाध्यक्षमा चन्द्र समुहकै रामचन्द्र संघाई विजयी भएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको