Like us!
Follow us!
Connect us!
Watch us!

उद्योग बाणिज्य महासंघ निर्वाचनः एसोसिएट्स समुहको नतिजा सार्बजनिक, कसको कति मत ?

अर्थ संसार

आइतबार, १४ मंसिर २०७७, ०५ : ४४ मा प्रकाशित

उद्योग बाणिज्य महासंघ निर्वाचनः एसोसिएट्स समुहको नतिजा सार्बजनिक, कसको कति मत ?

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एसोसिएट्स समुहको मतगणना सकिएको छ ।

यस समुहबाट १८ जना केन्द्रीय सदस्य निर्वाचित हुने ब्यवस्था छ । यस समुहबाट अम्बिकाप्रसाद पौडेल ८०२, अविनाश बोहोरा ४७६, आनन्दकुमार अग्रवाल ४९९, कृष्णलाल महर्जन  ४६५, गोपाल खनाल ७५१, ज्योत्सना श्रेष्ठ ७६७, देशबन्धु बस्नेत ४८३, प्रवलजंग पाण्डे ७४३, भरतराज आचार्य  ७४६, 
रञ्जितराज आचार्य ४५९, राजशेकुमार अग्रवाल ५३०, विजयसिंह वैद्य ५४७, शक्तिकुमार बेगानी ५३०, शाहिल अग्रवाल  ७३३, शैलेन्द्र गुरागाई ६६५,  सुशील थापा ४७३, सञ्जय गिरी ५०७, हेमन्त गोल्छा ५०९ मत ल्याएर निर्वाचित भए । विराट थापा र मंगेशलाल श्रेष्ठले बराबरी ४९७ मत ल्याएका छन्। ती दुई मध्ये गोलाप्रथाबाट बिजयी छान्न बाँकी छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको