Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीको सम्बोधन : प्रचण्ड लगायत अन्य नेताहरुलाई ओपन च्यालेन्ज

अर्थ संसार

सोमबार, ०६ पुस २०७७, १५ : ५० मा प्रकाशित

प्रधानमन्त्रीको सम्बोधन : प्रचण्ड लगायत अन्य नेताहरुलाई ओपन च्यालेन्ज

अर्थ संसार, काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गरेका छन् । 
प्रधानमन्त्रीले संबोधनमा क्रममा नेकपाका अध्यक्ष प्रचण्ड लगायत पार्टिका अन्य नेताहरुलाई ओपन च्यालेन्ज गरेका छन् ।                                                                                            
केपी ओलीको कारण नेकपाको बहुमत आएको होइन भन्ने नेताहरुलाई अब आफुहरु चुनाव लडेर बहुमत ल्याएर देखाउन च्यालेन्ज गरेका हुन् ।                                                                                    
प्रधानमन्त्रिले आफ्नो सम्बोधनमा पार्टि भित्रको विवाद र सरकारको गरेका राम्रा कामहरु बाहेक कुनै बिषय बस्तु समेटेनन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको