Like us!
Follow us!
Connect us!
Watch us!

पुष १७ गतेदेखि ब्रोकर कमिसन घटाइने

अर्थ संसार

विहीबार, ०९ पुस २०७७, १७ : १७ मा प्रकाशित

पुष १७ गतेदेखि ब्रोकर कमिसन घटाइने

अर्थ संसार, काठमाडौं– यही पुष १७ गतेदेखि ब्रोकर कमिसन घटाइने भएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नयाँ कार्यसमितिसँगको भेटमा बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले पुष १७ गतेदेखि नयाँ ब्रोकर कमिसन लागू गरिने बताएका हुन ।  

हाल ब्रोकर कमिशनको न्यूनतम विन्दु ०.४०देखि ०.६० प्रतिशतसम्म ब्रोकर कम्पनीहरुले लिदै आएका छन् । 

लगानीकर्ताको लगानी, नाफा खाने ब्रोकर ! तत्काल कमिसन नझारे आन्दोलनको चेतावनी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको