Like us!
Follow us!
Connect us!
Watch us!

भ्रामक समाचारप्रति विद्युत् प्राधिकरणको ध्यानाकर्षण, निकाल्यो यस्तो विज्ञप्ति

अर्थ संसार

विहीबार, १६ पुस २०७७, १७ : २३ मा प्रकाशित

भ्रामक समाचारप्रति विद्युत् प्राधिकरणको ध्यानाकर्षण, निकाल्यो यस्तो विज्ञप्ति

नेपाल विद्युत् प्राधिकरणले कुनै पनि प्रकारका लोडसेडिङ नहुने बताएको छ।

केहि दिन यता विभिन्न मिडिया तथा अनलाइन पत्रिकाहरुमा अघोषित लोडसेडिङ शुरु भएको हल्ला चल्न थालेपछि प्राधिकरणले बिहीबार विज्ञप्ति नै निकालेर सञ्चारमाध्यममा छापिएका समाचारमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ​

प्राधिकरणले ३ वर्षअघि नै नेपाल लोडसेडिङमुक्त भइसकेको उल्लेख गर्दै फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको पनि स्पष्ट पारेको छ। 

नेपाल विद्युत् प्राधिकरणले निकालेको विज्ञप्ति हेर्नुहोस् :-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको