Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

अर्थ संसार

शुक्रबार, १७ पुस २०७७, ११ : ३७ मा प्रकाशित

शुक्रबार सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

साताको अन्तिम दिन आज (शुक्रबार) सुनको मूल्य बढेको  छ । 

नेपाल सुनचाँदी व्मयवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सय रुपैयाँले बढेको हो ।आज छापावाला सुन प्रतितोला ९४ हसार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ  बिहिबार छापवाला सुन प्रतितोला ९४ हसार १ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, तेजावी सुन पनि प्रतितोला ४ सयले नै बढेर प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ । बिहिबार तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार चाँदी  प्रतितोला १ हजार तिन सय रुपैयाँ कायम भएको छ । चाँदी बिहिबार पनि सोहि मूल्यमा कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको