Like us!
Follow us!
Connect us!
Watch us!

सेयर अभौतिकीकरण गराउन प्रभु लाइफ इन्स्योरेन्सको आग्रह

अर्थ संसार

विहीबार, २३ पुस २०७७, १४ : ०९ मा प्रकाशित

सेयर अभौतिकीकरण गराउन प्रभु लाइफ इन्स्योरेन्सको आग्रह

प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना संस्थापक सेयरधनीहरूलाई सेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ । 

कम्पनीले धिताेपत्र सम्बन्धी एन, २०६३ बमाेजिम हाल सूचीकृत कम्पनीहरुले जारी गर्ने धितोपत्रहरु भौतिक प्रमाणपत्र रहित गरी विद्युतीय रुपमा मात्र निष्कासन गर्नुपर्ने व्यवस्था भएकाले संस्थापक सेयरधनीहरूलाई सेयर अभौतिकीकरणका लागि आफुसँग भएको सक्कल सेशेयर प्रमाणपत्र कम्पनीमा उपलब्ध गराउन आग्रह गरेको हाे ।

हितग्राही खाता नम्बर उपलब्ध गराउने निवेदनको ढाँचा कम्पनीको वेबसाइट वा प्रभु क्यापिटल लिमिटेडको वेबसाइटबाट समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको