Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसि एशिया बैंकको मोबाइल बैकिंङ्गमा समस्या, ग्राहक मर्कामा

अर्थ संसार

आइतबार, २६ पुस २०७७, १३ : ०३ मा प्रकाशित

एनआईसि एशिया बैंकको मोबाइल बैकिंङ्गमा समस्या, ग्राहक मर्कामा

एन आई सि एशिया बैंक लिमिटेडको मोबाइल बैकिंङ्गमा समस्या आएको छ । बैंकको  मोबाइल बैकिंङ्गमा समस्या आएपछि ग्राहकहरु मर्कामा परेका छन् । 

मोबाइल तथा इन्टरनेट  बैकिंङ्ग शाखाका कर्मचारी प्रकाश बरालले अर्थ संसार डट कमलाई दिइएको जानकारी अनुसार  मोबाइल बैकिंङ्गमा आज बिहानदेखि समस्या आएको र केहिबेरमा समस्याको समाधान हुने बताएका छन् । 

बैंकले आज बिहानदेखि समस्या आएको बताएपनि ग्राहकहरुले भने शुक्रबार देखि नै समस्या आएको बताइरहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको