Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्बन लघुवित्तको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

अर्थ संसार

बुधबार, २९ पुस २०७७, ११ : ३६ मा प्रकाशित

स्वावलम्बन लघुवित्तको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

नेपाल राष्ट्र बैंकले स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश स्वीकृत गरेकाे छ । बैंककाे पाैष २७ गते साेमबारकाे पत्रले स्वीकृति प्रदान गरेकाे संस्थाले  जानकारी दिएकाे छ ।

संस्थाकाे आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । साेही लाभांश राष्ट्र बैंकले स्वीकृत गरेकाे हाे ।

संस्थाले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:-

5ffe8ae991b81.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको