Like us!
Follow us!
Connect us!
Watch us!

भोली शनिबार पनि एनआइबिएल एस क्यपिटलमा डिम्याट खाता खोल्न सकिने !

अर्थ संसार

शुक्रबार, ०२ माघ २०७७, १५ : ३५ मा प्रकाशित

भोली शनिबार पनि एनआइबिएल एस क्यपिटलमा डिम्याट खाता खोल्न सकिने !

आज शुक्रबारबाट आवेदन खुलेको नेपालकै ठुलो आइपिओलाई लक्षित गरि एनआईबिएल एस क्याटिलले भोली शनिबार पनि बिहान १० बजे देखि २ बजेसम्म कार्यलय खोल्ने भएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको बिक्रि प्रबन्धक रहेको एनर्आबिएल एस क्यापिटलले लगानीकर्ताको बढ्दो आकर्षण देखेर बिदाका दिनमा पनि सेवा दिन लागेको हो । डिम्याट खाता खोल्न नपाएर कोहि पनि आइपिओ भर्न नछुटुन भनेर विस्तारित सेवा दिन लागेको क्यापिटलले जनाएको छ ।

भोलि तोकिएको समयमा कार्यलयबाट डिम्याट खाता खोल्ने, नविकरण गर्नुका साथै मेरो सेयरको नविकरण का साथै नयाँ दर्ताको कार्य पनि हुने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको