Like us!
Follow us!
Connect us!
Watch us!

कक्षा १२ को नतिजा एक साता भित्र प्रकाशन हुने !

अर्थ संसार

शुक्रबार, ०२ माघ २०७७, १६ : ३१ मा प्रकाशित

कक्षा १२ को नतिजा एक साता भित्र प्रकाशन हुने !

गत मंशिरमा सञ्चालित कक्षा १२ को परिक्षाको नतिजा एक साता भित्रै प्रकाशित हुने भएको छ ।

ढिलामा माघ १० गतेसम्ममा नतिजा प्रकाशनको तयारी भइरहेको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ ।

कोरोनाका कारण बैशाखमा हुनुपर्ने परिक्षा स्थगित भएर मंशिर ९ देखि १६ गते सम्म सञ्चालन भएको हो ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको