Like us!
Follow us!
Connect us!
Watch us!

घोडाघोडी लघुवित्तको लेखापरीक्षकमा उमेश राज पाण्डेय नियुक्त

अर्थ संसार

आइतबार, ०४ माघ २०७७, १४ : ०७ मा प्रकाशित

घोडाघोडी लघुवित्तको लेखापरीक्षकमा उमेश राज पाण्डेय नियुक्त

घोडाघोडी लघुवित्त वित्तीय संस्था लिमिटेडको लेखापरीक्षकमा उमेश राज पाण्डेय नियुक्त भएका छन् ।

कम्पनीको पौस्ज २९ गते सम्पन्न पाँचौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को बाह्य लेखापरीक्षणको लागि  उमेश राज पाण्डेयलाई नियुक्त गरेको हो ।

सभाले लेखापरीक्षकको पारिश्रमिक मूल्य अभिवृद्धि कर बाहेक एक लाख तोकिएको छ  । 

6003f5f7a93ef.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको