Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकको संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण हुने

अर्थ संसार

मंगलबार, ०६ माघ २०७७, १४ : ३८ मा प्रकाशित

महालक्ष्मी विकास बैंकको संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण हुने

महालक्ष्मी विकास बैंक लिमिटेडको संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण हुने भएको छ  ।

बैंकको पौष १५ गते बसेको संचालक समितिको बैठकबाट बैंकको संस्थापक तथा सर्वसाधारण सेयरको अनुपात ५१.४९ प्रतिशत गर्न आवश्यक प्रक्रिया अगाडी बढाउने निर्णय भएको  बैंकले नेपसेमा सूचना प्रकाशन गर्दै जानकारी दिएको छ  ।

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस् :- 

60069ea197405.JPG 60069ea1d65e8.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको