Like us!
Follow us!
Connect us!
Watch us!

इन्फ्रास्ट्रक्चर बैंकको आईपिओ भर्ने समय थप, ६ बजेसम्म आवेदन दिन पाइने

अर्थ संसार

मंगलबार, ०६ माघ २०७७, १७ : ३९ मा प्रकाशित

इन्फ्रास्ट्रक्चर बैंकको आईपिओ भर्ने समय थप,  ६ बजेसम्म आवेदन दिन पाइने

 नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपिओ मेरो सेयर एपमार्फत आज मंगलबार साँझ ६ बजेसम्म आवेदन खुला रहने भएको छ । मेरो सेयरमा केही समय प्राविधिक समस्या आएका कारण समय लम्याएर साँझ ६ बजेसम्म पुर्याइएको सीडीएस एन्ड क्लियरिङले जानकारी गराएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको