Like us!
Follow us!
Connect us!
Watch us!

सोनापुर मिनरल्सले आइपिओ जारी गर्ने,  बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

अर्थ संसार

विहीबार, ०८ माघ २०७७, २१ : ०८ मा प्रकाशित

सोनापुर मिनरल्सले आइपिओ जारी गर्ने,  बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई सार्वजनिक निष्काशन गर्नको लागि बिक्री प्रबन्धकनियुक्त गरेको छ । दाङ जिल्लामा अवस्थित यस कम्पनी पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो । यस कम्पनीेसगँउ च्चस्तरिय र गुणस्तरिय चुनढुङ्गा छन् ।

सम्झौतामासोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडका प्रबन्धक सञ्चालक निपेश तायल,  एनआईबिएल एस क्यापिटल लिमिटेडका प्रमुखकार्यकारी अधिकृत,मेखबहादुर थापा नायव र एनआईबिएल एस क्यापिटल लिमिटेडका सहायकमहाप्रबन्धक सचिन्द्र ढुंगानाले बुधबार हस्ताक्षर गरेका छन् । यस कम्पनीले २ करोडकित्ता शेयर स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणलाई सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको