Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन डिष्टिलरीको लाभांश हितग्राही खातामा जम्मा, तपाईको आएन ? यसो गर्नुस्

अर्थ संसार

शुक्रबार, १६ माघ २०७७, ०८ : २७ मा प्रकाशित

हिमालयन डिष्टिलरीको लाभांश हितग्राही खातामा जम्मा, तपाईको आएन ? यसो गर्नुस्

हिमालयन डिष्टिलरी लिमिटेडको लाभांश सेयरधनीको हितग्राही खातामा जम्मा भएको छ ।

कम्पनीको पौष २९ गते, बुधबारका दिन सम्पन्न २०अौं वार्षिक साधारणसभाबाट पारित भए बमोजिम कम्पनीका सेयरधनीहरुलाई  बोनस सेयर र नगद लाभांशमा लाग्ने कर समेत गरी चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् प्रतिकित्ता रु.५० का दरले वितरण गरिने नगद लाभांश सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।

हालसम्म पनि हितग्राही खातामा आफ्नो बैंकको खाता अद्यावधिक नगराएका सेयरधनीहरुलाई तत्काल अद्यावधिक गराउन पनि कम्पनीले आग्रह गरेको छ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-
 

601376f5a7723.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको