Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

अर्थ संसार

सोमबार, १९ माघ २०७७, ११ : ५१ मा प्रकाशित

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

साताको पहिलो दिन आज (सोमबार) नेपाली बजारमा सुनकाे मूल्यले उकालाे यात्रा तय गरेकाे छ । आज सुनको मूल्य ५ सय रुपैयाँले वृद्धि भएको हो  ।

सोमबार छापवाला सुन प्रतितोला ९२ हजार एक ६ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम भएको छ । 

आइतबार छापावाल सुन ९२ हजार एक सय रूपैयाँ र ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदीकाे मूल्य पनि बढेको छ । आज चाँदी ताेलाकाे ८० रूपैयाँले बढेर प्रतिताेला एक हजार ४ रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको