Like us!
Follow us!
Connect us!
Watch us!

कक्षा १२ को नतिजा सार्वजनिक

अर्थ संसार

सोमबार, १९ माघ २०७७, ११ : ५७ मा प्रकाशित

कक्षा १२ को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेकाे छ । बोर्डले सोमबार बिहान नतिजा सार्वजनिक गरेको हो । 

परीक्षामा कुल ४ लाख ३३ हजार २ सय ७१ जना सहभागी भएकोमा एक जनाको परीक्षा रद्द भएको छ भने ११ हजार ४ सय ९० जनाको परीक्षा स्थगित भएको छ । बाँकी परिक्षार्थी पास भएका बोर्डले जनाएकाे छ ।

 कक्षा १२ को परीक्षा गत मंसिर ९ गतेदेखि मंसिर १६ गतेसम्म भएको थियो । यसवर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णाङकको मात्र परीक्षा लिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको