Like us!
Follow us!
Connect us!
Watch us!

यस्ताे छ मंगलबारको सुनचाँदीकाे भाउ

अर्थ संसार

मंगलबार, २० माघ २०७७, ११ : १२ मा प्रकाशित

यस्ताे छ मंगलबारको सुनचाँदीकाे भाउ

नेपाली बजारमा आज (मंगलबार) सुनकाे मूल्य स्थिर रहँदा चाँदीको भाउ भने घटेको छ ।

साेमबार तोलामा ५ सय रुपैयाँ बढेर प्रतिताेला ९२ हजार ६ सय रूपैयाँ कायम रहेकाे सुनकाे मूल्य आज स्थिर रही साेही मूल्यमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, मंगलबार चाँदीकाे मूल्य भने ताेलामा २० रुपैयाँले घटेर प्रतिताेला एक हजार ३ सय ८० रुपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको