Like us!
Follow us!
Connect us!
Watch us!

ह्वातै घट्यो सुनको भाउ, कति पुग्यो तोलाको?

अर्थ संसार

बुधबार, २१ माघ २०७७, १० : ५७ मा प्रकाशित

ह्वातै घट्यो सुनको भाउ, कति पुग्यो तोलाको?

नेपाली बजारमा आज (बुधबार) सुनको भाउ ह्वातै घटेको छ । मंगलबार ९२ हजार ६ सयमा कारोबार भएको सुनको भाउ आज ६ सयले घटेर ९२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । 

त्यस्तै, आज तेजावी सुनको भउ पनि घटेको छ । मंगलबार९२ हजार १ सयमा कारोबार भएको तेजावी सुन आज ६ सयले घटेर ९१ हजार ५ सयमा कारोबार भएको पनि महासंघले जनाएको छ । 

त्यसैगरी, आज चाँदीको भाउमा पनि गिरावट आएको छ । मंगलबार १३ सय ८० मा कारोबार भएको चाँदीको भाउ आज ६० रुपियाँले घटेर १३ सय २० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको