Like us!
Follow us!
Connect us!
Watch us!

चिलिमे जलविद्युतको लाभांश हितग्राही खातामा जम्मा, तपाईको आएन ? यसो गर्नुहोस्

अर्थ संसार

विहीबार, २९ माघ २०७७, ११ : ४६ मा प्रकाशित

चिलिमे जलविद्युतको लाभांश हितग्राही खातामा जम्मा, तपाईको आएन ? यसो गर्नुहोस्

चिलिमे जलविद्युत कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेकाे छ ।

कम्पनीकाे चाैबिसाैँ वार्षिक साधारण सभाले पारित गरेकाे १० प्रतिशत बोनस सेयर सेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा माघ २२ गतेदेखि नै जम्मा गरिएकाे कम्पनीले जनाएकाे छ । 

त्यसैगरी, कम्पनीले हालसम्म आफ्नाे शेयर अभौतिकिकरण नगरेका सेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नाे बाेनस प्राप्त गर्नका लागि आग्रह गरेकाे छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् : 

6024ca6b64b61.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको