Like us!
Follow us!
Connect us!
Watch us!

म माथी शारिरिक हमला पनि हुन सक्छः प्रधानमन्त्री ओलि

अर्थ संसार

सोमबार, १७ फागुन २०७७, १५ : ०३ मा प्रकाशित

म माथी शारिरिक हमला पनि हुन सक्छः प्रधानमन्त्री ओलि

प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आफुमाथी शारीरिक हमला हुनसक्ने बताएका छन् ।

गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अहिले  आफूहरुमाथि सम्पूर्ण रुपले प्रहार भएको बताए ।

ओलिले  आफू नरहे पनि पार्टीको भविष्य अन्धकारमा जान नदिन  कार्यकर्ताहरुलाई अपिल गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको