Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर रजिष्ट्रार चयन !

अर्थ संसार

विहीबार, २९ माघ २०७७, ०७ : ५१ मा प्रकाशित

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको  सेयर रजिष्ट्रार चयन !

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लिमिटेडको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।

संस्थाले एक सुचना प्रकाशन गर्दै संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको जानकारी दिएको छ ।

अब उप्रान्त संस्थाकाे शेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू ग्लोबल आइएमई क्यापिटल लिमिटेड मार्फत हुनेछ ।
 

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:

602491e5c502d.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको